सर्बोत्कृष्ट ‘पप गायक’को अवार्ड गायक चिरन्जीवी भण्डारीलाई
काठमाडौं – सर्बोत्कृष्ट पप गायक’को अवार्ड रुपन्देहीको तिलोत्तमाका गायक चिरन्जीवी भण्डारीले प्राप्त गरेका छन् । सातौं नेशनल क्यापिटल अवार्ड–२०७७ को आइतबार नेपाल पर्यटन बोर्डमा भएको कार्यक्रममा भण्डारीले बदमाश गीत“बाट सर्बोत्कृष्ट...