ट्रेन्डिङको दोस्रो स्थानमा ‘मेरो पनि होइन र यो देश ?’

बागलुङ, वैशाख १२ गते । सार्वजनिक भएको २४ घण्टामा गायक/सर्जक प्रकाश सपुतको गीत ‘मेरो पनि होइन र यो देश ?’ युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा उक्लेको छ । सपुतको आफ्नै युट्युब च्यानलबाट...

११ औ विन्ध्यवासिनी म्युजिक अवार्ड पुर्णिमा लामालाई

काठमाडाैँ-  ११ औ विन्ध्यवासिनी म्युजिक अवार्ड २०७७ बाट चर्चित गायिका पुर्णिमा लामाले सुगम संगीत महिला गायिका विधातर्फको सर्बोत्कृष्ट गयिकाको रुपमा ११ औ विन्ध्यवासिनी म्युजिक अवार्ड चुम्न सफल भएकी छिन। चैत्र...

“छुट्यो बैरी मायाजाल” बोलको देउडा गीत सार्वजनिक

“छुट्यो बैरी मायाजाल” बोलको देउडा गीत सार्वजनिक भएको छ । निरु देउवाको पहिलो देउडा कोसेली छुट्यो बैरी मायाजाल मंगलबार सुदूरपश्चिम टिभी नामक युट्युब च्यानलबाट सार्वजनिक भएको छ । माया प्रेममा...

कोभिड-१९ का कारण एक वर्षदेखि बन्द चोभारमा रहेको हुप्पील्यान्ड पूर्णरूपमा सञ्चालनमा

काठमाडाैँ – चोभारमा रहेको हुप्पील्यान्ड पूर्णरूपमा सञ्चालनमा आएको छ। सानासाना केटाकेटीदेखि लिएर वृद्धवृद्धाले रुचाएको रमणीयस्थलको रूपमा रहेको हुप्पी ल्यान्ड कोरोनाका कारण एक वर्षदेखि बन्द रहेको थियो। उक्त स्थान चैत १४...

भानुभक्त जाेशीकाे निर्देशनमा रहेकाे “स्वर्ग लोक भागरती” गीत सार्वजनिक (भिडियाे सहित)

काठमाडाैँ – बलात्कार पछि हत्या गरिएकी बैतडी जिल्ला दोगडाकेदार गाउँपालिकाकी कक्षा १२ मा अध्ययनरत १८ बर्षीय छात्रा भागरती भट्टको बिषयमा तयार पारिएको गीत सार्वजनिक भएको छ । निरन्तर मिडियाको प्रस्तुतीमा...

दर्शकहरुको रोजाइमा सौगात ओझाको ‘यस्तै छ प्रेम कहानी’ गीत (भिडियो सहित)

काठमाडाैँ – “यस्तै छ प्रेम कहानी” गीतको भिडियो सार्वजनिक भएको छ । सौगात ओझा र तारा क्षेत्रीको स्वरमा रहेको उक्त गीतको भिडियो सौगात ओझाको युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।...

भानुभक्त जाेशीकाे निर्देशनमा रहेकाे “स्वर्ग लोक भागरती” गीतको भिडियो आज सार्वजनिक हुदैँ

काठमाडाैँ – बलात्कार पछि हत्या गरिएकी बैतडी जिल्ला दोगडाकेदार गाउँपालिकाकी कक्षा १२ मा अध्ययनरत १८ बर्षीय छात्रा भागरती भट्टको बिषयमा तयार पारिएको गीत आज सार्वजनिक हुने भएको छ । ¬¬¬...

रवि लामिछानेले ल्याए ‘ग्यालेक्सी फोरके’ टिभी

सञ्चारकर्मी रवि लामिछाने लगायतले नयाँ टेलिभिजन च्यानल ल्याएका छन्। लामिछाने म्यानेजिङ डाइरेक्टर छन्। उक्त टिभीको नाम ‘ग्यालेक्सी फोरके’ हो। नेपालमा पहिलो फोरके टिभी आफूहरूले ल्याएको लामिछानेले बताए। मंगलबार काठमाडौंमा एक...

लामो समयदेखि रहेको चलचित्र क्षेत्र विस्तारै तिग्रिदै, चलचित्र प्रदर्शनको मिति धमाधम तोकिन थाल्यो

काठमाडौं – कोरोना महामारीका कारण लामो समयदेखि रहेको चलचित्र क्षेत्र विस्तारै तिग्रिदै गएको छ । सिनेमा घर सञ्चालन आए सँगै चलचित्र प्रदर्शन मिति घोषणा गर्ने होडबाजी नै चलेको छ ।...

मेघा रियालिटी शो ‘नेपाल स्टार’को उपाधि पोखराकी एलिना गुरुङलाई

काठमाडौं- मेघा रियालिटी शो नेपाल स्टारको उपाधि पोखराकी एलिना गुरुङले जित्नुभएको छ । यो उपाधिसँगै विजेता गुरुङले ३५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नुभएको छ । सबैभन्दा ठूलो गायन प्रतियोगिता नेपाल...

कलेज भर्ना हुन ब्वायफ्रेण्ड बनाउनु अनिवार्य !, ब्वायफ्रेण्ड बनाउन नसक्नेलाई कलेजमा प्रवेश नदिइने

काठमाडौं – प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे । फेब्रुअरी १४ मा पर्ने यो दिवसको खास पर्खाइ हुन्छ युवा–युवतीहरुलाई । प्रेमी–प्रेमिकाहरुले यो दिनलाई उत्सवकै रुपमा मनाउने गर्दछन् । भ्यालेन्टाइन डेका दिन...

सर्बोत्कृष्ट ‘पप गायक’को अवार्ड गायक चिरन्जीवी भण्डारीलाई

काठमाडौं – सर्बोत्कृष्ट पप गायक’को अवार्ड रुपन्देहीको तिलोत्तमाका गायक चिरन्जीवी भण्डारीले प्राप्त गरेका छन् । सातौं नेशनल क्यापिटल अवार्ड–२०७७ को आइतबार नेपाल पर्यटन बोर्डमा भएको कार्यक्रममा भण्डारीले बदमाश गीत“बाट सर्बोत्कृष्ट...