तीज नृत्य प्रतियोगिताको उपाधी अर्किड स्कुललाई
काठमाडौँ –नेक्सस स्कुलले आयोजना गरेको तीज विशेष नृत्य प्रतियोगिताको उपाधी अर्किड प्युपल सेकेन्डरी स्कुलले जितेको छ । २२ भन्दा बढी स्कुल सहभागि प्रतियोगीताको उपाधी अर्किडले जितेको हो । अर्किड स्कुलकी...