लोक तथा दोहोरी प्रतिष्ठान बाट चर्चित गायिका पुर्णिमा तामाङ सम्मानित

काठमाडौँ – चर्चित गायीका पुर्णीमा तामाङ सम्मानित भएकी छिन् । राष्टिृय लोक तथा दोहोरी गीत प्रतिष्ठानको केन्द्रिय कार्यलय काठमाडौमा उनलाई सम्मान गरिएको हो । शुक्रबार प्रतिष्ठानको २०औँ वार्षिक साधारण सभाको...

डोटेली भाषाको हाँस्य कथानक चलचित्र ‘ण’ १ को अपार सफलतापछि ‘ण’ २ छायांकनको तयारी

काठमाडाैँ – डोटेली भाषाको हाँस्य कथानक चलचित्र ‘ण’ १ को अपार सफलतापछि ‘ण’ २ पनि छायांकन हुने भएको छ । दर्शकहरुको अपार साथ, सहयोग, सुझाव तथा प्रतिक्रियालाई आत्मसाथ गर्दै चलचित्र ण...

जन्मदिनको अवसरमा चर्चित लोक दोहोरी गायीका भण्डारीद्वारा मानवसेवा आश्रमलाई आर्थिक सहयोग

काठमाडौँ – चर्चित लोक दोहोरी गायीका सम्झना भण्डारीले जन्मदिनको अवसरमा मानवसेवा आश्रमलाई आर्थिक सहयोग गर्नुभएको छ । भण्डारीले आश्रमको दैनिक सेवा कार्यलाई सहज बनाउनका लागि जन्मदिनमा नगद १० हजार रुपैयाँ...

‘कल्पना काली काजरमा’ डेउडा गीत बजारमा (भिडियो सहित)

कंचनपुर – चर्चित डेउडा गीत ‘कल्पना काली काजरमा’ सार्वजनिक भएको छ । शनिबार सुदूरखबर वान युट्यूव च्यानबाट उक्त गीत सार्वजनिक भएको हो । कंचनपुरको वेदकोट नगरपालिका बस्ने युवा सर्जक प्रकाश...

‘मनसँग मन’को प्रदर्शन आगमी चैत्र २७ गते हुने

काठमाडौं – चलचित्र ‘मनसँग मन’को प्रदर्शन आगमी चैत्र २७ गते हुने भएको छ । निर्माण युनिटले फिल्मको प्रदर्शनको मिति तय गरेको हो । नयाँ वर्षको अवसर पारेर फिल्म रिलिज गर्न...

७ कारण, जसले यौन जीवनमा असर पुर्‍याउँछ

काठमाडाैँ – यौन जीवनले दाम्पत्यमा खास प्रभाव पार्छ । यौनले शारीरिक सन्तुष्टि दिन्छ, मानसिक तनाव कम गर्छ, साथसाथै दम्पतीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँछ । तर, यौन जीवनमा तगारो ल्याउने केहि...

पाटन दरबार सङ्ग्रहालयमा चहलपहल बढ्यो

पाटन दरबार सङ्ग्रहालयमा सर्वसाधारणको चहलपहल बढेको छ । मुलुकमा कोभिड–१९ महामारी फैलिएर बन्दाबन्दी भएसँगै उक्त दरबार सङ्ग्रहालय बन्द भएको थियो । यही मङ्सिर ८ गतेदेखि दरबार सङ्ग्रहालय इच्छुक सर्वसाधारणका लागि...

३ वर्षको प्रेमपछि विवाह गर्दै नन्दा र रमेश

प्रखर वक्ता तथा गायक रमेश प्रसाई विवाह वन्धनमा बाँधिने भएका छन् । उनले कालीकोटकी नन्दा सिंहसँग लगनगाँठो कस्ने भएका हुन् । रमेश र नन्दाले आगामी २२ गते सोमबारका दिन बिबाह...

प्रचारप्रसारको अभावमा सेनवंशी राजाले शासन गरेको ‘तनहुँसुर’ ओझेलमा

दमौली – सेनवंशी राजाले शासन गरेको तनहुँसुर प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । प्रचूर सम्भावना भए पनि प्रचारप्रसार नहुँदा तनहुँसुर ओझेलमा परेको हो । प्रचारप्रसारको अभावमा ओझेलमा परेको यस ठाउँको...

“तु माईत जन झाई रे” डेउडा गीत सुदूर खबर वानको युट्युब च्यानलमार्फत सार्वजनिक

कञ्चनपुर – कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका- ११ अमरपुर बस्ने चर्चित डेउडा गायक करन सिह ऐरको डेउडा गीत सार्वजनिक भएको छ । गायक ऐरको ११ औ कोसेली तु माईत जन झाई रे...

अभिनेत्री काजल अग्रवालको आज आफ्ना प्रेमी गौतम किचलुसँग विवाह हुदैँ

एजेन्सी – अभिनेत्री काजल अग्रवाल अक्टोबर ३० अर्थात आज आफ्ना प्रेमी गौतम किचलुसँग सातफेरो लिँदैछिन् । उनी यतिबेला विवाहका विभिन्न काममा व्यस्त छिन् । उनले आफ्ना विवाहका विभिन्न कार्यक्रमको तस्बिर...