नेपाली भूमिमा सीमास्तम्भ गाडिएको भन्दै कञ्चनपुरका युवाले गरे सीमास्तम्भमा ताेडफाेड

नेपाली भूमिमा नेपाल–भारत सहायक सीमास्तम्भ गाडिएको भन्दै कञ्चनपुरका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले शनिबार कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा सीमास्तम्भ तोडफोड गरेका छन् । सशस्त्र प्रहरी बल ३५ नं. गणका गणपति सशस्त्र...

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरमा बिहीबार राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । म १ प ९५८५ नम्बरको मोटरसाइकल भीमदत्त नगरपालिका–२, भाँसीदेखि ब्रह्मदेव बजार जोड्ने लिंक रोडमा दुर्घटना हुँदा...

धनुषामा घरेलु मदिरा सेवनका कारण पाँच जनाको ज्यान गयो, १ जनाको अवस्था चिन्ताजनक

जनकपुरधाम – धनुषामा घरेलु मदिरा सेवन गरेका पाँच जनाको ज्यान गएको छ । जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका–२, रमदैयामा अत्यधिक मदिरा सेवनका कारण ५ जनाको ज्यान गएको हो । मदिरा सेवनका कारण...

सिन्धुपाल्चोकमा एसईईको तयारी पुरा, ४ हजार भन्दा बढी परीक्षार्थीहरु सहभागि हुने

सुशील सुवेदी सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा माध्यमिक शिक्षा परिक्षा एसईईको सबै तयारी पुरा भएको छ । चैत ६ गते देखि सुरु हुने यस वर्षको एसइइ परीक्षामा सिन्धुपाल्चोकबाट ४ हजार १ सय...

नेविसंघ डडेल्धुराका कार्यवाहक सभापति भण्डारी मृत फेला

नेपाल विद्यार्थी संघ (नेविसंघ) डडेल्धुराका कार्यवाहक सभापति पदम भण्डारीको निधन भएको छ । सोमबार होली खेलेर नुहाउँन बाथरुम छिरेको अवस्थामा उहाँ मृत भेटिएका हुन । ग्यास ग्रीजर चलाएर नुहाउन लागेको...

महेन्द्रनगरबाट दार्चुला जादैँ गरेको जीप बैतडीमा दुर्घटना, चालकको घटनास्थलमै मृत्यु, ६ जना घाइते

बैतडीको पाटनमा आइतवार बिहान जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । कञ्चनपुरको महेन्द्रनगरबाट दार्चुला जादैँ गरेको जीप सडकबाट करिब २५०...

अछामको समग्र बिकासका लागी प्रतिबद्ध छुँ : सांसद बोगटी

चन्द्र प्रसाद भाट अछाम – प्रतिनिधि सभाका सदस्य एबम् अछाम निर्बाचन क्षेत्र नः २ का सांसद यज्ञ बहादुर बोगटीले अछामको समग्र बिकासका लागी आफु प्रतिबद्ध रहेको बताए । मंगलसेन नगरपालिका...

पहाडी जिल्लामा हिमपात, सुदूरपश्चिमको खप्तडमा दुई फिट हिमपात

बिहीबार रातिदेखिको मौसममा आएको परिवर्तनका कारण डोटी सदरमुकाम सिलगढीका डाँडाकाँडामा बाक्लो हिमपात भएको छ । डोटीसहित अन्य पहाडी जिल्लाहरु बझाङ, बाजुरा, अछाम, दार्चुला, बैतडी र डडेल्धुराका उच्च लेकाली क्षेत्रमा हिमपात...

सुदूरपश्चिम प्रदेश : प्रदेशकाे नाम र राजधानी ताेक्न मै बित्याे २ बर्ष

प्रदेशको नामकरण सुदूरपश्चिम घोषणा गर्नु र गोदावरी नगरपालिकाको तेघरीलाई राजधानी तोक्नुलाई सुदूरपश्चिम प्रदेश सरकारले दुई वर्षको सबैभन्दा ठूलो उपलब्धि मानेको छ । कर्मचारीतन्त्रको अभाव र ऐन कानुन निर्माणका चुनौती क्रमशः...

हुम्लामा भएको निरन्तर हिमपातले चिसो बढ्याे, कृषकहरुलाई भने राहत

हुम्लामा शुक्रबार साँझदेखि निरन्तर भएको हिमपातले चिसो बढेको छ । हिमपातले जिल्लामा तापक्रम माइनस पाँचमा झरेको छ । जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ भने दक्षिणी भेगमा वर्षा भएको...

सुदूरपश्चिममा पाँचौ पटक हिमपात, जनजीवन प्रभावित

सुदूरपश्चिममा यस वर्ष पाँचौ पटक हिमपात भएको छ । शुक्रबार राती देखि सुदूरपश्चिमका पहाडी जिल्लाका उच्च लेकाली भेगहरुमा हिमपात भएको हो । सुदूरपश्चिमका पहाडी जिल्ला दार्चुला बझाङका उच्च भेगहरुमा हिमपात...

कोरनाको संक्रमणबाट बच्च नगरक्षेत्रभित्र सतर्कता अपनाउने बेदकोट नगरपालिकाको निर्णय

कञ्चनपुरको बेदकोट नगरपालिकाले कोरना भाइरसको संक्रमणबाट जोगिन सम्पूर्णलाई अपिल गरेको छ । शुक्रवार बसेको बैठकले कोरोना भाइरसको संक्रमणबाट जोगिन विभिन्न नीति अघि सारेको छ । जसमा भाइरसबाट जोगिन हात नमिलाउने,...