कोरोनाको आशंकमा झापामा १ जना आइसोलेसनमा, २६ जना क्वारेन्टाइनमा
झापा – कारोना संक्रमण आशंकामा झापामा एक जनालाई आइसोलेसनमा राखिएको छ । भद्रपुर नगरपालिकाका ती व्यक्तिको मेची अञ्चल अस्पतालको क्वारेन्टाइनमा राखिएका हुन् । जिल्ला स्वास्थ्य कार्यालय, झापाका जीवन चौंलागाइँका अनुसार...