भारतीय क्वारेन्टाइनबाट भागेर नेपाली मजदुर धमाधम ट्युबबाट नेपाल भित्रिदै

दार्चुला – सर्वोच्च अदालतले भारतको धार्चुलामा कष्टपूर्ण रुपमा क्वारेन्टाइनमा बसिरहेका नेपालीलाई नेपाल प्रवेश गर्न दिन सरकारलाई मङ्गलबार आदेश दिए पनि नेपालीले स्थानीय प्रशासनबाट मुकुक भित्र्याउने विषयमा कुनै पहल नभएको गुनासो...

सुदूरपचिम प्रदेशका सबै जिल्लाबाट नमुना संकलन गरिने

कञ्चनपुर – कोरोना भाइरसको उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा स्थापना गरिएका क्वारेन्टाइनमा दुई हजार ४ सय ८ जना आश्रय लिइरहेका छन् । सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिमभरि...

कोरोनाबारे भ्रम फैलाउने कैलालीका एक युवक पक्राउ

कैलाली – कैलालीमा कोरोना (कोभिड(१९) संक्रमित व्यक्ति भेटिएको भन्दै सामाजिक संजाल फेसबुकमा गलत स्टाटस लेख्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको भन्दै प्रहरीले टीकापुर नगरपालिका–२...

कोरोनाका विरामीको उपचारमा सहभागिको मृत्यु भए ५० लाख

विराटनगर — कोरोना भाइरसबाट संक्रमित भएका बिरामीको उपचारमा सहभागी रहँदा कसैको मृत्यु भए प्रदेश १ सरकारले तिनका परिवारलाई ५० लाख रुपैयाँ सहयोग दिने घोषणा गरेको छ । प्रदेश नं. १...

एम्बुलेन्स चालकलाई व्यक्तिगत सुरक्षा सामग्री हस्तान्तरण

सुशील सुवेदी  सिन्धुपाल्चोक – सिन्धुपाल्चोक जिल्लामा सञ्चालन हुने एम्बुलेन्स चालकहरुका लागि निःशुल्क रुपमा व्यक्तिगत सुरक्षा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । जिल्लामा सञ्चालित सिन्धु सदावहार अस्पताल र काठमाडौको ह्याम्स अस्पतालले...

९ जना पाकिस्तानी नागरिक रौतहटको एक मस्जितभित्र क्वारेन्टाइनमा

रौतहट – ९ जना पाकिस्तानी नागरिकलाई मस्जितभित्रै क्वारेन्टाइनमा राखिएको छ । धर्म प्रचारका लागि नेपाल आएका ती नागरिकहरुलाई प्रहरीले नियन्त्रणमा लिएर रौतहटको एक मस्जीदभित्रै क्वारेन्टाइनमा राखेको हो । पाकिस्तानी टोलीलाई...

झुलाघाट आईपुगेका २४९ नेपाली भारतीय क्वारेन्टाइनमा

बैतडी – भारतका विभिन्न सहरबाट नेपाल आउन झुलाघाट सीमा नाकामा आईपुगेको २ सय ४९ जना नेपालीलाई स्वास्थ्य परीक्षण गरेर भारतीय अधिकारीले चार ठाउँमा क्वारेन्टाइनमा राखेको छ । कामको खोजीमा भारत...

कैलाली र कञ्चनपुरमा कोरोना भाइरसको –यापिड टेष्ट सुरु

कैलाली – कैलाली र कञ्चनपुरमा कोरोना भाइरस (कोभिड–१९) को ‍–यापिड डाइग्नोस्टिक टेष्ट मंगलबारबाट सुरु भएको छ । –यापिड टेष्टका लागि ६ सदस्यीय प्राविधिकको टोली सोमवार साँझ धनगढी पुगेको थियो ।...

सबैलाई क्वारेन्टाइनमा राख्न सकिदैन, होम क्वारेन्टाइनमा बस्नुस् : मुख्यमन्त्री भट्ट

कैलाली – नेपालमा पुष्टि भएका कोभिड–१९ का नौं संक्रमितमध्ये चार सुदूरपश्चिम प्रदेशका छन्  ।  शनिबार एकसाथ सुदूरपश्चिमका कैलाली र कञ्चनपुरका दुई पुरुष र एक महिलामा कोरोना भएको पुष्टि भएपछि रोगको...

लकडाउनको अवधि लम्ब्याउन केन्द्र सरकारलाई सुदूरपश्चिम सरकारको सिफारिस

काठमाडौं – सुदूरपश्चिम प्रदेश सरकारले लकडाउनको अवधि लम्ब्याउन केन्द्र सरकारलाई सिफारिस गरेको छ । कैलालीको एक स्थानीय व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश सरकारको उच्चस्तरीय समितिले लकडाउनको अवधि लम्ब्याउने निष्कर्ष...

लकडाउनमा मदिरा ओसारपसार गर्ने पक्राउ

सुशील सुवेदी सिन्धुपाल्चोक – कोरोना भाइरस (कोभिड १९) नियन्त्रणका लागि सरकारले गरेको लकडाउन उल्लघंन गरि मदिरा ओसारपसार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार बाह्रविसेमा जाँचको क्रममा वा ११ च...

कैलालीसँग जोडिएका झोलुङ्गेपुलमा ताला लगाइयो, डुङ्गा समेत बन्द, आवतजावत ठप्प

सुर्खेत – सुदूरपश्चिम प्रदेशमा ४ जनामा कोरोना भाइसरसको संक्रमण देखिएपछि कैलालीसँग सीमा जोडिएका सुर्खेतका स्थानीय तहरूले उक्त जिल्लाबाट आवागमन बन्द गराएका छन् । पश्चिम सुर्खेतका चौकुने, बराहताल गाउँपालिका र पञ्चपुरी...