पर्सा – पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालबाट भागेका २ जना कोरोना संक्रमितलाई प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट बुधबार भागेका भारतीय नागरिकहरुलाई सोही दिन साँझ प्रहरीले नियन्त्रणमा...
गोरखा – कोरोना विपद् व्यवस्थापन केन्द्र, जिल्लास्तरीय कमाण्ड पोष्ट तथा सुरक्षा समिति गोरखाले गोरखा जिल्ला पाँच दिन सिल गर्ने निर्णय गरेको छ । समितिको बुधबार बसेको बैठकले देशभर कोरोना सङ्क्रमण...
काठमाडौं – बुधबार कपिलवस्तुमा भेटिएका ८ जना कोरोना संक्रमित मध्ये चार जना सुरक्षाकर्मी भएको पाइएको छ । उनीहरु मध्ये दुई जना नेपाल प्रहरीका सई र हवल्दार छन् भने एक जना...
चितवन – कोरोना सङक्रमित चितवनकी ज्येष्ठ नागरिक महिला २७ दिनको अस्पताल बसाइपछि निको भएर डिस्चार्ज भएकी छिन् । पूर्वी चितवनको राप्ति नगरपालिका–८, निवासी कोरोना भाइरस (कोभिड–१९) संक्रमित ६३ वर्षीया महिला...
जुम्ला – कोरोना भाइरसको परीक्षणका लागि ‘थ्रोट स्वाब’ सङ्कलन गरिएका जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । जुम्लाका चन्दननाथ नगरपालिकासहित सात गाउँपालिकाबाट थ्रोट स्वाब सङ्कलन गरिएका ९२३...
वीरगञ्ज – वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट दुई जना कोरोना संक्रमित भागेका छन् । उनीहरुको खोजीकार्य भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।
बुटवल – कपिलवस्तु र रुपन्देहीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित बढेसँगै बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्थायी अस्पताल भरिएको छ । धागो कारखानाको भवनलाई कोरोना विशेष अस्पताल घोषणा गरेर ३६ वटा...
प्रेम जोशी कैलाली – कैलालीको गौरिगंगा नगरपालिकाको बिहानी क्षितिज स्कुलका प्रिन्सिपल एवं एन प्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद भुसालको हत्याको छानविनका लागि दबावदिन भइरहेको प्रदर्शन स्थगित गरिएको छ । यहि बैशाख...
कैलाली – निर्माण व्यवसायी संघ कैलालीका पूर्वअध्यक्ष प्रकाश सेठीको रोयल जेभी कम्पनी र निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य भीमबहादुर पालको केएस जेभी कम्पनीले धनगढीमा सडक निर्माण गर्दा न्युनतम मापदण्डको धज्जी...
बैतडी – कोरोनाको उपचार सहयोग पु–याउनका लागि सङ्घीय सरकारले बैतडीमा पठाएका तीन चिकित्सक २२ दिनपछि मङ्गलबार फिर्ता भएका छन् । सङ्घीय सरकारले ३३ चिकित्सकलाई सुदूरपश्चिममा खटाएसँगै वैशाख ७ गते तीन...
वीरगञ्ज – जिल्ला प्रशासन कार्यालय पर्साले मंगलबार साँझ ८ बजेदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । एकै दिन ३९ जना संक्रमित भेटिएपछि जिल्ला प्रशासन कार्यालयले औषधी उपचार र अन्य अत्यावश्यक...
बुटवल – खुल्ला सिमानाबाट लुकिछिपी नेपाल भित्रिने प्रवृत्तिले संक्रमणको जोखिम बढेपछि सीमा क्षेत्रका कतिपय स्थानीय तहहरूले मूल नाकाबाटै अलपत्र नेपालीलाई नेपाल ल्याउन थालेका छन् । मूल नाकाबाटै नेपालीलाई ल्याउँदा चोर...