नेपालगञ्ज नाकाबाट भित्रिए १३ सय भन्दा बढी नेपाली

बाँके – बाँकेको नेपालगञ्जस्थित जमुनाह नाकाबाट आज १ हजार ३२५ नेपाली भित्रिएका छन् । भारतीय सीमावर्ती क्षेत्रमा लामो समयदेखि बस्दैआएका नेपालीलाई स्थानीय प्रशासनले नेपाल भित्र्याएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी...

कोरोनाले आमा गुमाएको बच्चाको पोषणका लागि अमेरिकादेखि खतिवडाले दिए ५१ हजार रुपैयाँ सहयोग

सुशील सुवेदी सिन्धुपाल्चोक – पहिलो कोरोना संक्रमणका कारण ज्यान गुमाएको र आफ्नै जिल्लाको चेली भएकाले नावालक बच्चाको लागि आफूले आर्थिक सहयोग गरेको दिनेश खतिवडाले बताए । वागमती प्रदेशका सामाजिक विकासमन्त्री...

कोशी अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमित डिस्चार्ज

विराटनगर – विराटनगरस्थित कोसी अस्पतालअन्तर्गत कोभिड उपचार केन्द्रमा उपचाररत आठ जना कोरोना संक्रमित निको भएका छन् । उदयपुरको भुल्के क्षेत्रका तीन जना नागरिक र भुल्केस्थित मस्जिदमा सङ्क्रमित देखिएका पाँच जना...

कोरोना सङ्क्रमित तेश्रो व्यक्तिको मृत्यु भएको भन्ने समाचार गलत, आइसीयूमा उपचार भइरहेको छः अस्पताल

बुटवल – नेपालमा कोरोना सङ्क्रमित तेश्रो व्यक्तिको मृत्यु भएको भन्ने समाचार निराधार रहेको बिरामीको उपचार भइरहेको रुपन्देहीको क्रिमसन अस्पतालले जनाएको छ । अस्पतालले एक विज्ञप्ति प्रकाशित गरी ती व्यक्तिको आइसीयूमा...

भरतपुर अस्पतालको आईसीयुमा उपचाररत एक बिरामीको मृत्‍यु

चितवन – चितवनको भरतपुर अस्पतालको आईसीयुमा उपचाररत एक बिरामीको मृत्‍यु भएको छ । रौतहटको परोहा नगरपालिका ८ का ६८ बर्षका पुरुषको मंगलबार बिहान मृत्‍यु भएको अस्पतालले जनाएको छ । अस्पतालका...

कोरोना भाइरसविरुद्ध अमेरिकामा गरिएको खोपको परीक्षण सकारात्मक, थप अध्ययन गरिने

काठमाडौँ – कोरोना भाइरसविरुद्ध अमेरिकामा गरिएको खोपको परीक्षणले केही सकारात्मक परिणाम देखाएको छ । मोडिरिना कम्पनीले विकास गरी रहेको कोभिड – १९ खोपको परीक्षणको प्रारम्भिक परिणाम सकारात्मक देखिएको सिएनएनले जनाएको...

रोल्पा अस्पतालको आइसोलेसनमा राखिएका एक युवकको मृत्यु

रोल्पा – रोल्पा अस्पतालको आइसोलेसनमा राखिएका एक युवकको मृत्यु भएको छ । रोल्पा नगरपालिका–१ का २२ वर्षीया युवकको सोमबार दिउँसो ज्यान गएको रोल्पा अस्पतालले जनाएको छ । काठमाण्डौमा मृगौलाको डायलसिस...

व्यास क्षेत्रमा तत्काल हेलि लिफ्टबाट खाद्यान्न पुर्‍याउन सांसद बडूको माग (भिडियो सहित)

काठमाडौँ – नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडूले दार्चुलाको ब्यास गाउँपालिका–१ मा हेलि लिफ्टबाट खाद्यान्न पुर्याउन माग गरेको छन् । सोमबार संघीय संसदको प्रतिनिधिसभामा बोल्दै सांसद बडूले लकडाउनका...

उपत्यकाको फोहर विसर्जनको अवरोध हट्यो, सिसडोलबासीको कोरोना परीक्षण गरिने

काठमाडौं – काठमाडौं उपत्यकाको फोहोर विसर्जनको अवरोध तत्कालका लागि हटेको छ । ककनी गाउँपालिकाले एम्बुलेन्स बाहेकका सवारी आवत–जावतमा रोक लगाएको विज्ञप्ति जारी गरेको थियो । त्यससँगै फोहोर व्यवस्थापनमा समस्या देखिएको...

छिन्चुमा स्क्रिनिङ सेन्टर स्थापना

सुर्खेत – कर्णाली प्रदेश सरकारले भारतलगायत विभिन्न ठाउँमा अलपत्र परी यस प्रदेशमा प्रवेश गर्नेहरुको स्वास्थ्य परीक्षणका लागि सुर्खेतको छिन्चुमा स्क्रिनिङ सेन्टर स्थापना गर्ने भएको छ । कर्णाली प्रदेश सरकारका आर्थिक...

कोरोनाबाट युवकको मृत्युपछि ३८ जना अस्थायी क्वारेन्टाइनमा

बाँके – एक युवकको कोरोना सङ्क्रमणबाट निधन भएपछि बाँकेको नरैनापुर गाउँपालिका ५ स्थित दीपेन्द्र प्रावि क्वारेन्टिनमा रहेकाहरुलाई पालको अस्थायी क्वारेन्टिनमा सारिएको छ । उक्त क्वारेन्टिनमा रहेमा २५ वर्षीय युवकको आइतबार...

धनगढीमा खाद्यान्न बोकेको गाडीबाट मदिरा बरामद

कैलाली – धनगढीमा नूनसहित खाद्यान्न बोकेको मिनिट्रकबाट रु एक लाख बढीको मदिरा प्रहरीले आज बरामद गरेको छ । धनगढी उपमहानगरपालिका–४ अस्थायी प्रहरी पोष्ट चटकपुरबाट प्रहरी सहायक निरीक्षक गजेन्द्रबहादुर चन्दको कमाण्डमा...