सिरहाका थप ५ जनामा कोरोना संक्रमणको पुष्टि

सिरहा – सिरहामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भगवानपुर गाउँपालिका वडा नं ४ का ४ जना ३६, २६,२९,३७ वर्षीय पुरुष र नवराजपुर गाउँपालिकाका १ जनामा गरी...

रिपोर्ट नआउँदै शव दिने नेशनल अस्पताललाई कारबाही गर्न सिफारिस

वीरगञ्ज – जिल्ला सङ्कट व्यवस्थापन केन्द्र, पर्साले पिसिआर रिपोर्ट नआउँदै मृत्यु भएका बिरामीको शव दाहसंस्कार गर्न परिवारको जिम्मा लगाउने वीरगञ्जको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमाथि थप अनुसन्धान गरी कारबाहीको...

चौरजहारी घटनाः ३ जनाको शव भेटियो, ४ बेपत्ता, वडाध्यक्ष सहित स्थानीय १२ जना पक्राउ

काठमाडौं – रुकुम पश्चिम चौरजहारी नगरपालिका–८, सोतीस्थित मल्ल थरकी युवतीलाई लिन गएका युवाहरु र गाउँलेको बीचमा भएको झडपमा परी बेपत्ता ३ युवाको शव फेला परेको छ । बेपत्ता ४ युवाको...

दैलेखमा कोरोना संक्रमितको संख्या ८ पुग्यो, परीक्षणका लागि किटको अभाव

दैलेख – शनिबार दैलेखबाट स्वाब संकलन गरेर पठाइएका सात जनाको कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ । यसअघि एक जनाको कोरोना पुष्टि भइसकेको छ । यससँगै दैलेखमा संक्रमितको संख्या ८ पुगेको...

सुदूरपश्चिमका विभिन्न नाकाबाट एक सातामा झण्डै बीस हजार नेपाली स्वदेश फर्किए

कैलाली – सुदूरपश्चिमका विभिन्न नाकाबाट एक साता यता झण्डै बीस हजार नेपाली फिर्ता भएका छन् । कामका लागि भारत गएका नेपालीहरू सुदूरपश्चिमका चार जिल्लाका विभिन्न नाका हुँदै नेपाल फर्किएको जिल्ला...

२ पत्रकार सहित ४३ जना कोरोना मुक्त, नारायणी अस्पतालबाट डिस्चार्ज

वीरगञ्ज – वीरगञ्जस्थित नारायणी अस्पतालबाट कोरोना निको भएर ४३ जना सोमबार डिस्चार्ज भएका छन् । दुई जना पत्रकारसहित ४३ जना कोरोना निको भएर डिस्चार्ज भएको अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहले...

बाँके र बर्दियाका थप ५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – बाँके र बर्दियामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा बाँकेका चार जना र बर्दियाका एक जनामा कोरोना...

नेपाल फर्किनेको लर्को : आइतबार गौरीफन्टा नाकाबाट मात्रै ४ हजार नेपाली भित्रिए

कैलाली – सुदूरपश्चिममा आइतबार करिब चार हजार नागरिकको उद्धार गरिएको छ । कैलालीको गौरीफन्टा नाकाबाट मात्रै आइतबार करिब चार हजार नागरिकको उद्दार गरिएको हो । आइतबार तीन हजार ९ सय...

भारतबाट फर्केका अछामका एक ३२ वर्षीय व्यक्तिलाई कोरोना सङ्क्रमण पुष्टि

अछाम – भारतबाट फर्केका अछामका एक ३२ वर्षीय व्यक्तिलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । गौरीफन्टाबाट अन्य व्यक्तिहरूसँगै जेठ ८ गते आएका मेल्लेख गाउँपालिका–४ का ती व्यक्तिको धनगढीस्थित पशुपन्छी अन्वेषण...

भरुवा बन्दुक पड्कीएर बालकको मृत्यु

सुशील सुवेदी सिन्धुपाल्चोक – जुगल गाउँपालिका वडा न.२ किप्चेका ८ वर्षीया बालक आयुष स्याङ्बो तामाङको भरुवा बन्दुक पड्की ज्यान गएको छ । आइताबार दिँउसो सोही ठाउका अर्का १२ बर्षका बालकले...

कोरोना जाँचको दोस्रो स्थानमा जुम्ला

जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण भए–नभएको पत्ता लगाउन पिसीआर परीक्षणको दायरा बढाउँदै गएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार काठमाडौँपछि सबैभन्दा...

क्वारेन्टिनमा बसेका आफन्तलाई घरेलु मदिरा पुर्याएपछि …

चितवन – क्वारेन्टिनमा बसेका आफन्तलाई घरेलु मदिरा पुर्याउनेलाई स्थानीय प्रशासनले रु पाँच हजार जरिवाना गराएको छ । राप्ती नगरपालिका वडा नं ३ का २५ वर्षीय कुमार थपलियालाई सो जरिवाना गराएको...