कालिकोटमा ४ महिने शिशुसहित २५ जनाले कोरोना जिते

कालिकोट – कालीकोट जिल्लामा चारमहिने शिशुसहित २५ जनाले कोरोना जितेका छन् । महावै गाउँपालिकाकी रोशनी सिंह आफूसहित उनको चारमहिने शिशु पनि कोरोनामुक्त भएका छन् । जिल्लाको आइसोलेशनमा रहेका २९ कोरोना...

कैलालीमा क्वारेन्टाइनमा बसेकी एक महिलामाथि सामुहिक बलात्कार

कैलाली – कैलालीको एक क्वारेन्टिनमा बसेकी एक महिलाले आफू सामूहिक बलात्कारमा परेको बताएकी छन् । लम्कीचुहा नगरपालिका वडा नम्वर १ स्थित शहीद स्मृति माविको क्वारेन्टिनमा रहेकी ३१ वर्षीया महिलाले शनिबार...

सुदूरपश्चिममा ९३ प्रतिशत सङ्क्रमित भारतबाट फर्किएका नागरिक

सुदूरपश्चिम प्रदेशमा हालसम्म कोरोना सङ्क्रमण देखिएकामध्ये झण्डै ९२.८५ प्रतिशत नागरिक भारतबाट फर्किएका रहेका छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म सुदूरपश्चिममा २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।...

सुदूरपश्चिममा जेठ महिनामा मात्रै १ लाख १६ हजार नेपाली भित्रिए

गोदावरी – भारतबाट सुदूरपश्चिमका चार नाका भएर एक लाख १६ हजारभन्दा बढी नेपाली नेपाल भित्रिएका छन् । जेठ महिनामा मात्रै एक लाख १६ हजार पाँच सय नेपाली सुदूरपश्चिम भित्रिएका हुन्...

कर्णाली प्रदेशमा ५२ जना कोरोना संक्रमित थपिए, दैलेखमा ३७, सुर्खेतमा १५

सुर्खेत – कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप ५२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अनवेषण केन्द्र र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालमा...

सुदूरपश्चिम प्रदेशमा एकै दिन थप ६४ जनामा कोरोनाभाइरसको संक्रमण

कैलाली – सुदूरपश्चिम प्रदेशमा एकै दिन ६४ जनामा कोभिड–१९ का संक्रमित थपिएपछि सक्रिय संक्रमितको संख्या २ सय २४ पुगेको छ । शनिबार सेती प्रादेशिक अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणबाट थप...

कैलालीका थप पाँच स्थानमा बिओपी स्थापना

अत्तरिया- कैलालीको सीमाक्षेत्रका थप पाँच स्थानमा बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएका छन् । बङ्गराकटान, जुगेडा, खोनपुर, हिक्मतपुर र श्रीलङ्का टापु बिओपी स्थापना गरिएका हुन् । जिल्लामा अब बिओपीको सङ्ख्या...

कैलालीका नदीमा देखिन थाले दुर्लभ डल्फिन

धनगढी- नदीमा पानीको सतह बढेपछि विश्वमै दुर्लभ गङ्गेटिक प्रजातिको डल्फिन कैलालीका नदीमा देखिन थालेका छन् । पानी कम भएको बेला गहिरइ खोज्दै कर्णालीतिर जाने डल्फिन पानीको सतह बढेपछि मोहना, पथरैया,...

बाढीले रुकुमको चुनबाङ बसपार्क बगायो, लाखौँको क्षति

रुकुम – निरन्तर परेको वर्षाका कारण रुकुम(पूर्व), भूमे गाउँपालिका वडा नम्बर ९ चुनबाङमा लाखौंको क्षति भएकोे छ । लाखर खोलामा बाढी आउँदा रु २५ लाखदेखि रु ३० लाखसम्मको क्षति भएको...

गुल्मीमा कोरोना संक्रमितको मृत्यु

गुल्मी – गुल्मीका कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका वडा नम्बर–९ स्थित उपल्लो तम्घासमा आइसोलेसनमा उपचाररत धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोक निवासी ३६ वर्षीय पुरुषको गएराति...

पानी नबग्ने कुलोमा करोडौँ रुपैयाँ बग्दै, कार्यकर्ता बनाउने, नेता भुक्तानी दिन दबाव दिने, डिलासैनीमा मात्रै ११ वटा कुलो

बैतडी – बैतडीका ३० वटा कुलोमा पानी नबग्दा राज्यको करौँडौँ रुपयाँ बेगेको छ । कुलो निर्माण गर्दा पानी नबग्ने निर्माण गरिएको हो । नेताले भनेका ठाउँमा कार्यकर्ताले टालटुले कुलो बनाएका...

पर्वतमा पहिरोले २ घर बगाउँदा ३ जनाको मृत्यु, ६ जना बेपत्ता

पर्वत – पर्वतमा पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् । शनिबार साँझदेखि परेको मुसलधारे वर्षाका कारण कुश्मा नगरपालिका–३ दुर्लुङका २ घर बगाएको हो...