कर्णाली प्रदेशमा ८३ जना कोरोना संक्रमित थपिए, कुल संख्या ८४६ (विज्ञप्ति सहित)

काठमाडौँ – कणाली प्रदेशमा ८३ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै कुल संक्रमितको संख्या ८४६ पुगेको सामाजिक विकास मन्त्रालय अन्तरगतको स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार सुर्खेतका ४५ र दैलेखका ३८ जना संक्रमित थपिएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्