चितवन – भारतबाट आएर चितवनको भरतपुर अस्पताल भर्ना गरिएका एक २७ वर्षिया युवकको मृत्यु भएको छ । माडी नगरपालिकाका ती युवकको शनिबार बिहान मृत्यु भएको हो । उनी भारतबाट करिब...
बुटवल – एक वडा अध्यक्ष ३ लाख घुस सहित पक्राउ परेका छ्न । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–७ का अध्यक्ष देवेन्द्र पुनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले ३ लाख घुससहित पक्राउ...
बाजुरा – बाजुराको एक क्वारेन्टाइनमा बसेका एक पुरुषको मृत्यु भएको छ । खप्तड छेडेदह गाउँपालिका ७ स्थित मष्टा आधारभुत विद्यालयको क्वारेन्टिनमा बसेका ६५ वर्षीय एक पुरुषको मृत्यु भएको हो ।...
पोखरा – गण्डकी प्रदेशमा थप १७ जनाका कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद विन्दु शर्माकाअनुसार शनिबार थप १७ जनामा कोरोना पुष्टि भएको छ । यो...
वीरगञ्ज – बाराको कलैया अस्पताल अन्तर्गत रहेको शिक्षा तालिम केन्द्र आइसोलेसनबाट २२ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । जना महिला, १ जना प्रहरीसहित २२ जना शुक्रबार बेलुका...
काठमाडौं – प्रहरी र कर्मचारी पछि आज स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएपछि क्वारेन्टिनमा खटिएका स्वास्थ्यकर्मी संशकित भएका छन् । बोदे बर्साइन नगरपालिका–५ स्थित चन्द्र नमूना माविको क्वारेन्टिनका इञ्चार्ज एवं स्वास्थ्यचौकी प्रमुखमा...
दार्चुला – शैल्यशिखर नगरपालिका वडा नं ४ कांडापारीका अर्जुन सिंह ठगुन्नाकी १४ वर्षिया छोरी जयन्ती ठगुन्नाको उपचारको लागि शैल्य शिखर नगरपालिका–६का विनोद धामीले रु. ५सय ५५ आर्थिक सहयोग गरेका छन्...
कैलाली – रोजगारीको सिलसिलामा भारतका विभिन्न शहर गएका र लामो लकडाउनले खाना र बासको समस्या भई अल्पत्र परेका नेपाली नागरिक आउने क्रम शुक्रबार पनि जारी रहेको छ । शुक्रबार मात्रै...
जुम्ला – जुम्लाको एक क्वारेन्टिनमा मृत्यु भएका ६५ वर्षीय पुरुषमा कोरोना संक्रमण नरहेको पुष्टि भएको छ । चन्दननाथ नगरपालिका वडा नं ८ धुपी ढुस्का माध्यामिक विद्यालयको क्वारेन्टिनमा मृत्यू भएका सोही...
कैलाली – सुदूरपश्चिमा स्वाब संकलन कार्य रोकिएको छ । स्वास्थ्य निर्देशननालयले प्रदेशका ९ वटै जिल्लमा ५ दिन सम्म स्वाब संकलन नगर्न निर्देशन जारी गरेको छ । शुक्रबार एक सूचना जारी...
सुर्खेत – धेरै संख्यामा कोरोना संक्रमित भेटिन थालेपछि दैलेखको दुई नगरपालिकामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय दैलेखले नारायण नगरपालिका र दुल्लु नगरपालिकामा शुक्रबार साँझ ६...
काठमाडौँ – कोभिड–१९ रोकथाम र नियन्त्रणका गर्न बन्दाबन्दी जारी रहँदा काठमाडौँ जिल्लामा लक्ष्यनुसार नै सडक मर्मतको काम भएको छ । आर्थिक वर्षको अन्तिम चौमासिकको शुरुदेखि सरकारले बन्दाबन्दी गरे पनि डिभिजन...