काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ४ सय ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं– काठमाडौं उपत्यकामा मात्रै बितेको २४ घण्टामा ४ सय ६४ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौंमा ३ सय ९४, भक्तपुरमा ३६ र ललितपुरमा ३४ जनासहित उपत्यकामा ४...

बर्दियामा वन्यजन्तुमैत्री ‘ओभरहेड ब्रिज’ बन्ने

बर्दिया जिल्ला, मधुवन नगरपालिकास्थित खाता करिडोर संरक्षण क्षेत्रमा पर्ने हुलाकी सडकखण्डमा वन्यजन्तुको सहज आवागमनका लागि ओभरहेड नमूना ब्रिज बन्ने भएको छ । हुलाकी राजमार्गमा वन्यजन्तुको आवागमनका लागि ओभरहेड ब्रिज बन्न...

व्यक्तिगत तथा राजनीतिक तिक्तताको आशय झल्कने भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै जिससको आपत्ति

सुशील सुवेदी, सिन्धुपाल्चोक नदीजन्य सामाग्री उत्खनन् र बिक्रीसँग  जिल्ला समन्वयलाई जोडिएको प्रति जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले आपत्ती जनाएको छ । समन्वय समितिले आज एक विज्ञप्ति जारी गर्दै नियम बिपरीत नदीजन्य...

कञ्चनपुरमा बलात्कारको घटनामा लापरवाही गरेको भन्दै प्रहरी जवान नियन्त्रणमा

महेन्द्रनगर- कञ्चनपुरको इलाका प्रहरी कार्यालय बेल्डाँडीमा कार्यरत प्रहरी जवान रोहित रोकायालाई बलात्कार घटनामा लापरवाही गरेको भन्दै नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले उक्त घटनामा...

दार्चुला जिल्ला अस्पतालमा गर्भपतन गराउने बढे

दार्चुला- यहाँ सुरक्षित गर्भपतन गर्ने बढेका छन् । अस्थायी साधनको प्रयोग नगरी पछिल्लो समय जिल्लामा सुरक्षित गर्भपतन गराउने बढेका हुन् । विगतमा भारतीय बजारका मेडिकलमा गएर गर्भपतन गराउँदै आएकाहरु अहिले...

करारका एक चिकित्सकका भरमा मनाङ अस्पताल

हिमालपारिको जिल्ला मनाङमा करारका एक चिकित्सकका भरमा स्वास्थ्य सेवा प्रवाह हुँदै आएको छ । जिल्ला अस्पताल मनाङमा जनशक्ति अभावले सेवा प्रवाहमा समस्या भएको छ । एक चिकित्सकले जिल्लाका बिरामीलाई स्वास्थ्य...

‘दोधारा-चाँदनीमा बन्ने सुक्खा बन्दरगाह सुदूरपश्चिमकै गौरवको योजना’

कञ्चनपुर – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सङ्घीय सांसद निरुदेवी पालले दोधारा–चाँदनीमा बन्ने सुक्खा बन्दरगाह सुदूरपश्चिम क्षेत्रकै गौरवको योजना भएको बताएका छन् । मङ्गलबार दोधारा–चाँदनीमा सुक्खा बन्दरगाहसम्बन्धी कार्यक्रममा उनले...

कोरोनाको त्रासमा मनोवैज्ञानिक असरबाट बच्न विज्ञको सुझाव

कोरोनाको  सङ्क्रमण बढ्दै गर्दा सङ्क्रमित, तिनका आफन्त र सर्वसाधारणमा मनोवैज्ञानिक असर पर्न सक्दछ । समयमै सचेत हुनसके यसको असर रोक्न सकिने विज्ञहरु बताउँछन् । कोरोना सङ्क्रमणका कारण मन आत्तिने, डिप्रेसन...

आजदेखि मिथिलाञ्चलमा जितिया पर्व शुरु

सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा गर्दै आजदेखि धार्मिक विधिअनुसार शुरु भएको छ । व्रत बस्नुअघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही...

१७ वर्षीया किशोरी बलात्कारको आरोपमा शिक्षकसहित तीन जना पक्राउ

बैतडी जिल्लाको सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरी बलात्कारको आरोपमा प्रहरीले तीनजनालाई मङ्गलबार अपराह्न नियन्त्रणमा लिएको छ । किशोरीमाथि शिक्षक खडकबहादुर बोहरा, गाउँपालिकामा कार्यरत केशव बोहरा र स्थानीय रामसिंह बोहराले पटकपटक...

सिन्धुपाल्चोक जोड्ने साँखु फट्केस्वर मोटरबाटो कालोपत्रे हुँदै

सुशील सुवेदी, सिन्धुपाल्चोक सिन्धुपालचोक जिल्लाको उत्तर पश्चिमी भेगको अत्यन्त महत्वपूर्ण लाईफ लाईन मानिने सांखु फट्केश्वर सडक कालोपत्रे हुने भएको छ ।उक्त सडक काठमाडौं जिल्लाको शंखरापुर नगरपालिकाको सांखु,जहरसिं पौवा ,नाङ्लेभारे हुँदै...

पाँचपोखरी थाङ्पाल गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता अब बैंकिङ प्रणालीबाट बितरण गर्ने 

सुशील सुवेदी, सिन्धुपाल्चोक जिल्लाका १२ स्थानीय तहमध्ये पहिलोपटक पाँचपोखरी थाङ्पाल गाउँपालिकाले बैँकसंग आधिकारीक सम्झौँता गरी सामाजिक सुरक्षा भत्ता बैकिङ प्रणाली मार्फत वितरण गर्ने भएको छ । गाउँपालिका र मेगा बैक...