कञ्चनपुरमा उच्च ज्वरोबाट ३ जनाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोको लक्षण देखिएका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १३ वर्षीया पूजा बोगटी, ६५ वर्षीय गम्भीर भण्डारी र २१ वर्षीय प्रेमबहादुर चन्द...

नेपालमा पहिलोपटक उपत्यकाभित्र तीन स्थानमा ‘फ्लाइओभर’ निर्माण गरिने

काठमाडौँ – सरकारले काठमाडौँ उपत्यकाभित्र तीन स्थानमा ‘फ्लाइओभर’ निर्माण गर्ने भएको छ । काठमाडौं चक्रपथअन्तर्गत ग्वार्को, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माण गर्ने भएको हो । चालू आर्थिक वर्षमा नै यसको...

नारायणगढ-मुग्लिन सडक अवरुद्ध

चितवन – सुख्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना गाउँपालिका-६ स्थित मुग्लिन नजिकै २ किलोमा आज बिहान ७ बजेतिर सुख्खा पहिरो...

सिक्री बेचेर झोलुङ‍्गे पुल हेर्न सय किमी यात्रा

बागलुङ- मानिसको सोच, इच्छा पनि अनेक हुन्छ । र, त्यो इच्छाशक्ति दृढ भए जर्बजस्त पनि पुरा गर्ने चाह हुन्छ । त्यही हुटहुटीमा थिए निसीखोला गाउँपालिका-३ धाराखर्कका तीन किशोरी र एक किशोर...

भान्छामै पाइने सामग्री कोरोनाको औषधि

काठमाडौं- आम नेपालीको भान्छामा दैनिक प्रयोग हुँदै आएका मसला कोरोना-१९ सँग लड्ने औषधिका रूपमा काम सकिने आयुर्वेद उपचार पद्धतिले देखाएको छ । भान्छामा दैनिक प्रयोगमा आउने सुठो, मरिच, पिप्ला, दालचिनी, अलैंची,...

पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट दुई महिलासहित ११ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट दुई महिलासहित ११ जनाको मृत्यु भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दुई महिलासहित थप ११ जनाको मृत्यु...

काठमाडौं उपत्यकामा थप ३०१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – काठमाडौं उपत्यकामा ३०१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र २३० जना संक्रमित थपिएका छन् । यस्तै...

काठमाडौं उपत्यकामा निषेधाज्ञा भदौ १७ गतेसम्म थप

काठमाडौं – काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थपेको छ । उपत्यकाको तीनवटै जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा प्रमुखहरुको बैठकले बर्तमान अवस्थाको समिक्षा गर्दै निषेधादेश थप...

गौरा पर्वमा प्रधानमन्त्रीको शुभकामना सन्देश: जीवन रक्षाका निम्ति सचेत भएर परम्पराको निरन्तरतामा अग्रसर रहौं

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको विशिष्ट साँस्कृतिक पर्व गौरा पर्वको अबसरमा शुभकामना ब्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले शुभकामना वक्तव्यमा प्राचीन कालदेखि नै मनाइँदै आएको गौरा पर्वले परिवार र...

सभामुख र भूगर्भविदसहितको टोली राहत लिएर सिन्धुपाल्चोकमा ( राहत विवरणसहित )

सुशील सुवेदी, सिन्धुपाल्चोक सभामुख अग्निप्रसाद सापकोटा र भूगर्भविदसहितको टोली आज सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकनका लागि आज सिन्धुपाल्चोक पुग्नु भएको छ । टोलीमा सभामुख अग्नि प्रसाद सापकोटा, विपद जोखिम...

आज गौरा पर्वको मुख्य दिन अर्थात् उज्याली गौरा, दुर्वाष्टमी पर्व

काठमाडौं- भाद्र शुक्ल अष्टमीका दिन उमा महेश्वरसहित दुवोको पूजा गरेर मनाइने गौरा पर्व सुदूर पश्चिम र मध्यपश्चिमवासीले आज मनाउदैछन् । मध्य तथा सुदूरपश्चिम क्षेत्रमा प्रमुख चाडका रूपमा गौरा पर्व मनाइन्छ । हरेक...

गौरा पर्वले नेपालीबीचको भावनात्मक एकतालाई प्रगाढ बनाओस्ः राष्ट्रपति

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै गौरा पर्व मनाउन आग्रह गर्नुभएको छ । राष्ट्रपति भण्डारीले गौरा पर्वले परिवार तथा सामाजिक जीवनमा...