कञ्चनपुरको बेदकोट नगरपालिकामा अब्यवस्थित बसोबासिहरुको जग्गा नापजाँच कार्यक्रमको शुभारम्भ भएको छ । बुधवार प्रतिनीधि सभा सदस्य नरबहादुर धामीको प्रमुख आतिथ्यता तथा सुदुरपश्चिम प्रदेश सभा सदस्य सामाजिक बिकास मन्त्री लाल बहादुर...
नेकपा (एमाले)का चार प्रदेशसभा सदस्यलाई पार्टीले पदमुक्त गरेको निर्णय सर्वोच्च अदालतले सदर गरेपछि कर्णाली प्रदेशमा एमालेको एकल सरकार गठन गर्ने प्रयास विफल हुने भएको छ । पार्टीको आन्तरिक विवाद मिलाएर...
दार्चुला – जयसिंह धामी बेपत्ता भएको घटनाबारे अध्ययन गर्न गठित छानबिन समितिले आफ्नो काम सुरु गरेको छ । मङ्गलबार दार्चुला पुगेको समितिले साँझ जिल्लास्थित सुरक्षा निकाय र घटनास्थलमा खटिएको सुरक्षाकर्मीसँग...
काठमाडौँ – मेलम्चीमा आएको लेदोसहित बाढीले नदी तटीय घर बस्तीमा क्षति पु¥याए पनि सरकारले सहयोग नगरेको गुनासो छ । स्थानीयदेखि केन्द्र सरकारले पर्याप्त मात्रामा सहयोग नगरेको बाढी प्रभावित गुनासो गर्छन्...
बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले मंगलबार दिउँसो प्रदेशसभा सचिवालयमा...
काठमाडौँ – कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ मा गोरु काटेको अभियोगमा छ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्राप्त सूचनाका आधारमा उक्त वडाका जीतबहादुर तमाङ, कुलबहादुर विश्वकर्मा, कुमार श्रेष्ठ, अभिनास तामाङ, अरुण...
दमौली – जिल्ला प्रशासन कार्यालय तनहुँले सबै विद्यालय बन्द गर्न निर्देशन दिएको छ । कोभिडको जोखिम कायमै रहेको र विद्यालय खोल्ने अनुमति नभए पनि निजी तथा सामुदायिक विद्यालय सञ्चालनमा आएका...
सिन्धुपाल्चोक – मेलम्ची खोलामा आएको निरन्तरको बाढीले गएराति मेलम्ची–११ का सात घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान गरेका घर बगाएको हो । मेलम्ची–११ पिपलबोटका हरिशरण श्रेष्ठसहितको...
डोटी – जिल्लामा कोरोना भाइरस कोभिड–१९ को जोखिम कायमै रहेकाले निषेधाज्ञाको समयावधि सात दिन बढाइएको छ । यहाँका नागरिक कामका लागि प्रायः छिमेकी मुलुक भारतका विभिन्न शहर जाने र फर्किने...
काठमाडाैँ – दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नं. ६ बाँकु तमघाट र भारत उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लाको डिडीहाट–अस्कोट क्षेत्रमा निर्माण हुन लागेको झुलुंगे पुलको निर्माण चाँडो सम्पन्न गरिदिन गाउँपालिका अध्यक्ष नरेन्द्रसिँह...
काठमाडाैँ – सस्पेन्सन बृज डिभिजनका योजना प्रमुख अशोक कुमार साह र दार्चुलाका जनप्रतिनिधिबीच भेटवार्ता भएको छ । जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख करबीरसिँह कार्की, नेपाली कांग्रेस दार्चुलका सभापति ललित बोहरा, शैल्यशिखर...
काठमाडौं – सिन्धुपाल्चोकको मेलम्ची नदीमा गएराति फेरि बाढी आएको छ । बाढीले केही घरमा क्षति पुर्याएको छ भने तालामाराङको प्रहरी चौकी विस्थापित भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार...