बेदकोटका मेयर चन्दले दिए कञ्चनपुर क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

काठमाडाैँ – कञ्चनपुरको बेदकोट नगरपालिकाका नगर प्रमुख (मेयर) अशोक कुमार चन्दले नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनमा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिनुभएको छ । कञ्चनपुर क्षेत्र नं. २ को...

कैलालीमा आजदेखि वडा अधिवेशन सुरु

कैलाली – नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत कैलालीमा आजदेखि वडा अधिवेशन सुरु हँदैछ । तेस्रो पटक मिति तोकिएपछि अधिवेशन प्रक्रिया अघि बढेको हो । आजदेखि जिल्लाका १२६ वटै वडामा वडा...

कैलालीमा नक्कली नोट सहित २ जना पक्राउ

कैलाली – बर्दगोरिया गाउँपालिका-२ बौनिया गाँउबाट १ हजार दरको ४० थान नक्कली नोट सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३१ वर्षीय...

वाग्मती प्रदेशमा दुई जना मन्त्री थप

मकवानपुर – वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले दुई जना मन्त्री थप गरेका छन् । कात्तिक ११ गते मुख्यमन्त्रीको शपथ लिँदै चार सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्नुभएका पाण्डेले आज बिहीवार नेकपा...

सप्तरीमा सवारी दुर्घटना, २ जनाको मृत्यु

सप्तरी – पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिकास्थित बरमझियामा आज बिहान भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग १ ख ९६४२ नम्बरको बसले विपरीत दिशाबाट...

बाजुरामा दुई पुरुष मृत भेटिए

काठमाडौं – बाजुरा छुट्टाछुट्टै स्थानमा दुई पुरुष मृत भेटिएका छन् । मृत भेटिनेमा जगन्नाथ गाउँपालिका–६ का १८ वर्षीय जीवन चदारा र बूढीगङ्गा नगरपालिका–४ बानेगाउँ कोल्डाँडाका ६२ वर्षीय केहेरे कटुवाल छन्...

एमाले डडेलधुराका अध्यक्ष जोशीसहितका नेताहरु माधव नेपालको पार्टीमा प्रवेश

नेकपा एमाले डडेलधुराका तत्कालीन अध्यक्ष डा. तारा जोशी नेतृत्वको टोली माधव नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेको छ । बुधबार डडेलधुरामा आयोजित कार्यक्रममा नेता जोशसहित तत्कालिन एमाले जिल्ला...

कैलालीमा चक्कु प्रहारबाट एक जनाको मृत्यु

कैलाली – कैलालीका टीकापुरमा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको मङ्गलबार साँझ चक्कु प्रहारबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।...

ताप्लेजुङ जिल्ला अस्पतालमा अक्सिजन उत्पादन र आइसीयु सेवा सुरु

ताप्लेजुङ – ताप्लेजुङ जिल्ला अस्पतालमा अक्सिजन उत्पादन र सघन उपचार कक्ष सेवा सुरु भएको छ । पूर्व पर्यटनमन्त्री तथा सांसद योगेशकुमार भट्टराईले आज उद्घाटन गरेसँगै जिल्ला अस्पतालमा थप सेवा विस्तार...

आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

सुनसरी – आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेको छन् । धरान उपमहानगरपालिका–१५ निराजन बस्ती बस्ने ४१ वर्षीय महेन्द्र राई आफ्नै श्रीमती ३४ वर्षीया छुङ्कु मगर (राई) को...

२४ वर्षअघि सुकेको मुहानबाट पानी आउन थालेपछि…

हुम्ला – हुम्लाको दक्षिण भेगस्थित अदानचुली गाउँपालिका–३ रिठापाटामा झण्डै २४ वर्षअघि सुकेको मुहानबाट पुनः पानी आउन थालेको छ । लगातार २४ वर्षसम्म पानी नआएको सो मुहानबाट पानी आउन थालेपछि स्थानीयवासी...

मोटरसाइकल दुर्घटना हुँदा कैलालीमा एकको मृत्यु

कैलाली – कैलालीमा चारजना सवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका–७ का २५ वर्षीय नरेश रोकाया रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी...