सुदूरपश्चिम प्रदेशकी उपसभामुख कोइलीदेवी चौधरीद्वारा एमालेबाट राजीनामा

कैलाली – सुदूरपश्चिम प्रदेशकी उपसभामुख कोइलीदेवी चौधरीले नेकपा ९एमाले० बाट राजीनामा दिएकी छन् । उनले एक प्रेस विज्ञप्ति जारी गर्दै उपसभामुख पदमा रहँदासम्मको लागि आफू आबद्ध पार्टी एमालेका सम्पूर्ण राजनीतिक...

सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

कैलाली – सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ । प्रदेशसभा सचिवालयले अर्को सूचना जारी नभएसम्मका लागि आजका लागि तय भएको बैठक स्थगित भएको प्रदेशसभाका सूचना अधिकारी युवराज जैसीले बताए ।...

बाजुरा भुकम्प अपडेट : १ जनाको मृत्यु, ५० भेडा पुरिए

बाजुरा– सुदूरपश्चिम प्रदेशको बाजुरा केन्द्रविन्दु भएर गएको भूइँचालोका कारण एक महिलाको मृत्यु भएको छ । जिल्लाको गौमुल गाउँपालिका–२ को जुरेलीको स्थानीय जंगलमा घाँस काट्ने बेला गएको भुकम्पसँगै माथिबाट खसेको ढुंगाले...

कैलालीको गौरीगंगा ३ स्थित आधारभूत स्वास्थ्य केन्द्र बासुदेबमा आँखा शिबिर सम्पन्न

प्रेम जाेशी, कैलाली – कैलालीको गौरीगंगा ३ स्थित आधारभूत स्वास्थ्य केन्द्र बासुदेबमा आँखा शिबिर सम्पन्न भएकाे छ । शिबिरमा धगगढी नेत्रालय प्रा.लि. का नेत्र सहायक शशी बुढा, केशब मास्कीको टोलीले...

कैलालीको गौरीगंगा-२ काे प्राथमिक स्वास्थ्य केन्द्र चौमलामा आँखा शिबिर सम्पन्न

प्रेम जाेशी, कैलाली – कैलालीको गौरीगंगा नगरपालिका २ -स्थित प्राथमिक स्वास्थ्य केन्द्र चौमलामा आँखा शिबिर सोमबार सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी गौरीगंगा उपशाखाको आयोजना,च्यारिटी हेल्थ फाउन्डेसन नेपाल,धगगढी नेत्रालय...

कैलालीको मसुरिया पहिलोपटक कपडा बैंकको स्थापना

प्रेम जोशी, कैलाली – कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ७ मसुरिया पहिलोपटक कपडा बैंकको स्थापना गरिएको छ।विपन्न समुदायका व्यक्तिका लागि निःशुल्क रुपमा कपडा प्रदान गर्ने उद्देश्यले कपडा बैँक स्थापना गरिएको हो।...

लागुपदार्थ दुर्व्यसनी बिरुद्ध युवा स्काउट परिचालन कार्यक्रम कैलालीमा सम्पन्न

प्रेम जाेशी, कैलाली- जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलवापुरना रहेको श्री कान्तिराज्यलक्ष्मी माध्यमिक विद्यालयमा लागुपदार्थ दुर्ब्यसनी विरुद्ध युबा हरुको भुमिका एक दिने तालिम शुक्रवार सम्पन भएको छ । नेपाल...

कैलालीको चौमलामा आँखा शिबिर सम्पन्न, ३८१ जनाले सेवा पाए, ८२ जनालाई चस्मा वितरण

प्रेम जाेशी, कैलाली- जिल्लाको गौरीगंगा नगरपालिका १ -स्थित आधारभूत स्वास्थ्य केन्द्र मंगलपुरमा आँखा शिबिर शुक्रबार सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी गौरीगंगा उपशाखाको आयोजना,च्यारिटी हेल्थ फाउन्डेसन नेपाल,धगगढी नेत्रालय प्रा.लि.को...

कैलालीको गौरीगंगामा निशुल्क आँखा शिबिर सम्पन्न, ३२७ जनाले सेवा लिए

प्रेम जोशी, कैलाली– जिल्लाको गौरीगंगा नगरपालिका ११-स्थित आधारभूत स्वास्थ्य केन्द्र झन्झटपुरमा निशुल्क आँखा शिबिर बिहिवार सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी गौरीगंगा उपशाखाको आयोजना,च्यारिटी हेल्थ फाउन्डेसन नेपाल,धगगढी नेत्रालय प्रा.लि.को...

माघ ८ गतेबाट मसुरिया कपडा बैंक सञ्चालनमा आऊँदै

प्रेम जोशी, मसुरिया कैलाली कैलाली जिल्लाको गौरीगंगा नगरपालिका अन्तरगत मसुरिया बजारमा कपडा बैंक स्थापना हुने भएको छ । यश क्षेत्रका गरिव दुखि अस्कत हरुलाई सहयोग गर्ने लक्ष्यका साथ कपडा बैंक...

गौरीगंगा नगरपालिकाको मन्कापुरमा नि:शुल्क आँखा शिविर सम्पन्न

कैलालीको गौरीगंगा नगरपालिका -७ स्थित मन्कापुरमा नि:शुल्क आँखा शिबिर बिहिवार सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी गौरीगंगा उपशाखाको आयोजना, च्यारिटी हेल्थ फाउन्डेसन नेपाल, धगगढी नेत्रालय प्रा.लि.को प्राविधिक सहयोग तथा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका राजेन्द्र रावल नियुक्त

काठमाडौं – सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्र रावल नियुक्त भएका छन् । प्रदेश प्रमुख देवराज जोशीले एमालेका संसदीय दलका नेता रावललाई संविधानको धारा १६८ को उपधारा(२) अनुसार मुख्यमन्त्रीमा...