बैतडीमा एक महिला आफ्नै घरमा मृत फेला

सांकेतिक तस्बिर

बैतडी – बैतडीमा एक महिला मृत फेला परेकी छन् । बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर ५ हरिचनकी ७० वर्षीया वृद्धा मानमती मडै हिजो साँझ आफ्नै घरमा मृत फेला परेको प्रहरीले जनाएको छ ।

सोमबार साँझ ६ बजेतिर मृत फेला परेपनि मृत्युको कारण खुलेको छैन् । घटना बारे थप अनुसन्धान भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्