बाजुरामा माटोको ढिस्कोले पुरिएर बालिकाको ज्यान गयाे

सांकेतिक तस्बिर

बाजुरा – बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा माटोको ढिस्कोले पुरिएर एक बालिकाको ज्यान गएकाे छ । शुक्रबार स्वामीकार्तिक खापर–१ साप्पाटा मुक्तिकोट गाउँकी १४ वर्षीया शुसिला विककाे माटाेकाे ढिस्कोले पुरिएर ज्यान गएकाे हाे ।

माटो खन्ने क्रममा ढिस्कोले च्यापिएर उनकाे ज्यान गएकाे जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्