तिन दिन देखि परेको पानीले यार्सागुम्बा सङ्कलन गर्न समस्या, स्थानिय मानिस घर फर्कदै
बझाङ – बझाङ जिल्लामा यार्सागुम्बा टिप्न समस्या भएको छ।लगातार परेको पानिले गर्दा यार्सागुम्बा टिप्न गएकाहरु घर फर्किन थालेका छन् । तिन दिन देखि यता निरन्तर पानी पर्न थालेपछि जिल्लाका विभिन्न...