काठमाडौँ – सुदूरपश्चिम प्रदेशका ८ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । आइतबार बाजुरामा संक्रमण देखिएसँगै सुदूरपश्चिमका ८ जिलमा कोरोना फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सुदूरपश्चिमका कैलाली,...
कञ्चनपुर – पत्रकार नवराज धानुकको विवादास्पद अडियोबारे शुक्लाफाँटा नगरपालिकाले सत्यतथ्य छानविन गर्न माग गरेको छ । पत्रकार नवराज धानुकले शुक्लाफाँटा नगरपालिका–८ का वडा अध्यक्ष तथा बैजनाथ उपभोक्ता वन समितिका अध्यक्ष...
काठमाडौं – बाजुरामा दुई वर्षीया बालिकाको कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु भएको पुष्टि भएको छ । बाजुराको बुढिगंगा नगरपालिका वडा नम्बर १ की २ वर्षीया बालिकाको कोरोनाका कारण मृत्यु...
बाजुरा — बाजुराको सदरमुकाम मार्तडीस्थित जिल्ला अस्पतालको आइसोलेसनमा राखिएका बालिकाको उपचारको क्रममा मृत्यु भएको छ । बुढीगंगा नगरपालिका–१ घर भएका २ वर्षीया बालिकाको आइतबार बिहान मृत्यु भएको जिल्ला अस्पताल बाजुराका...
काठमाडौँ — डडेलधुराको क्वारेन्टाइनमा राखिएका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको नवदुर्गा गाउँपालिका–३ का ६ वर्षीय बालक रहेका छन् । शनिबार राति १२ बजे जिल्ला सदरमुकाम नजिकै...
कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका-८ का अध्यक्ष बहादुरसिँह महरालाई बलात्कारकाे फन्दामा फसाउनुपर्छ भन्ने जुक्ति सिकाउने कैलालीका पत्रकार नवराज धानुकले धनगढी एफएममा सञ्चालन गर्ने कार्यक्रम ताताे बहस हाललाई स्थगित भएकाे छ । समाजमा...
डडेलधुरा – भारतका विभिन्न स्थानवाट डडेल्धुरा आउनेहरुसँग वसहरुले मनपरी भाडा असुल्ने गरेको पाईएको छ । कैलालीको गौरीफन्टा नाकावाट डडेलधुरासम्मको भाडा करिव ४ सय रुपैयाँ रहेको भएपनि बसहरुले प्रतिव्यक्ति १ हजार...
कञ्चनपुर – कञ्चनपुरका ६ वटा सामुदायिक वन उपभोक्ता समितिरुले मन्त्रिपरिषद्को निर्णय प्रति गम्भिर ध्यानाकर्षण भएको बताएका छन् । शनिबार सामुहिक विज्ञप्ति जारी गर्दै वन उपभोक्ता समितिले यहि जेठ १५ गतेको...
कैलाली – सुदूरपश्चिम प्रदेशका विभिन्न नाकाहरूबाट नेपाल भित्रिनेको सङ्ख्या दिन प्रतिदिन बढ्दैछ । भारतका विभिन्न शहरबाट शुक्रबार सुदूरपश्चिम प्रदेशको विभिन्न नाका भएर सात हजार ४११ नेपाली भित्रिएका छन् । कैलालीको...
कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–८ मा रहेको बैजनाथ सामुदायिक वन उपभोक्ता समुहमा भइरहेको वन कटानको जिल्ला वन कार्यालय, कञ्चनपुरका जिल्ला वन अधिकृत अजय मानन्धरले अनुगमन गरेका छन् । शुक्रबार वडा अध्यक्ष...
कैलाली – भारतमा तीव्ररूपमा कोरोना सङ्क्रमण फैलिएपछि रोजगार तथा अध्ययनका लागि भारत गएका नेपाली स्वदेश फर्कने क्रम बढेसँगै भारतबाट आएका नागरिकलाई स्वास्थ्य परीक्षणबिना भित्र्याइँदा यहाँ जोखिम बढेको हो । कैलालीको...
कैलाली – सुदूरपश्चिम प्रदेशको विभिन्न नाका भएर भारतका विभिन्न शहरबाट जेठ २ गते यता ३९ हजार ८६० नेपाली भित्रिएका छन् । रोजगारीका लागि भारतका विभिन्न शहरमा काम गर्न गएकाहरु आउनेक्रम...