दसैंंको मुखमा मुग्लानतिर, दैनिक १५ सयको अनुपातमा नेपालीहरू गौरीफन्टा नाकाबाट मात्रै भारत

पत्रपत्रिकाबाट धनगढी – कैलालीको गौरीगंगा नगरपालिका– ६ का दानबहादुर धामी भारतको गौरीफन्टा नाकामा भेटिए। उनको निधारमा दसैंझैं रातो टीका टल्किएको थियो। भारतमा बरेलीको ढावा ९होटल०मा काम गर्ने उनी कोरोना त्रासका...

राष्ट्रिय परिचयपत्रका लागि दार्चुलामा पनि विवरण सङ्कलन शुरु

दार्चुला- जिल्ला प्रशासन कार्यालय दार्चुलाले राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत विवरण सङ्कलनका काम शुरु गरेको छ । जिल्ला समन्वय समिति प्रमुख करवीर कार्की, महाकाली नगरप्रमुख हंशराज भट्ट र मार्मा गाउँपालिका...

१२ वर्षीया बालिकाको बलात्कारपछि हत्या

बझाङमा मन्दिरभित्र लगेर बलात्कारपछि हत्या गरिएको अवस्थामा १२ वर्षीया बालिकाको शव फेला परेको छ। जिल्लाको मष्टा गाउँपालिका–२ खिकालाकी १२ वर्षीया सम्झना कामीको बालत्कारपछि हत्या गरिएको अवस्थामा स्थानीय सिम देवताको मन्दिर...

डोटीमा टेलिकमको एफटिटीएच सेवा शुरु

डोटी- नेपाल टेलिकमको उच्च गतिको इन्टरनेट सेवा एफटिटीएच अर्थात् फाइबर टु द होम सेवा शुरु भएको छ । जिल्लामा पहिलोपटक उक्त सेवा शुरु गरिएको हो । सेवा शुरु भएसँगै ग्राहक पनि...

कञ्चनपुरबाट जीपसहित काठ तस्करी गर्ने दुई पक्राउ

बेदकोट नगरपालिका–७ वसन्तपुरबाट प्रहरीले बिहीबार म १ च ३०१ नं को बलेरो जीपबाट काठ तस्करीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । जीपमा फल्स बटम बनाई लुकाइछिपाइ अवैध काठ तस्करी...

सुदूरपश्चिमका सात स्थानमा स्वचालित मौसम मापन केन्द्र

मौसमी सूचना सङ्कलन गरी किसानलाई पूर्वजानकारी दिनका लागि सुदूरपश्चिम प्रदेशका सात स्थानमा स्वचालित मौसम मापन केन्द्र स्थापना गरिएका छन् । मौसमी सूचना सङ्कलन गरी ‘रियल टाइम’मा विवरण हेर्न सकिने गरी...

डडेल्धुराको अमरगढी नगरपालिकाद्वारा अस्पताललाई २० लाखको चेक हस्तान्तरण

हरिश चन्द , डडेल्धुरा अमरगढी नगरपालिकाले डडेल्धुरा अस्पतालमा संचालन भएको पिसिआर ल्याब संचलान तथा संकट समाधानका लागि मंलगबार अस्पताललाई २० लाखको चेक हस्तान्तरण गरेको छ । सुदुरपश्चिम प्रदेशका पहाडी ७...

मातृ तथा नवजात शिशुको मृत्युदर घटाउन डडेल्धुरा अस्पतालमा सुसार कार्यक्रम थप प्रभाबकारी बन्दै

हरिश चन्द, डडेल्धुरा मातृ तथा नवजात शिशुको मृत्यु दर कम गर्न डडेल्धुरामा गुणस्तरिय स्याहारका लागी सुसार कार्यक्रम सञ्चालन भएको छ । देश भरका आठ वटा अस्पतालमा सञ्चालित कार्यक्रम सुदूरपश्चिमका दुई...

मास्क जथाभावी फाल्ने प्रवृतिले जोखिम बढ्दै

कोरोना भाइरस सङ्क्रमण बढेसँगै बैतडीमा पनि मास्क लगाउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । यद्यपि मास्क प्रयोग गरिसकेपछि जथाभावी फाल्ने प्रवृत्तिले सङ्क्रमणको जोखिम पनि त्यतिकै बढाएको छ । सडक, सडकपेटी...

पत्रकार कुटपिट घटनाको अध्ययनका लागि महासङ्घको टोली धनगढी

कैलाली – धनगढीस्थित दिनेश सञ्चारगृहमा भएको घटनासम्बन्धमा स्थलगत अध्ययनका लागि नेपाल पत्रकार महासङ्घको टोली आज धनगढी आइपुगेको छ । समाचारका विषयलाई लिएर केही दिनअघि १५र२० जनाको एक समूहले सञ्चारगृहमा प्रवेश...

विद्यार्थी घटेपछि डडेल्धुराको अमरगढी नगरपालिकाद्वारा विद्यालय समायोजन

हरिश चन्द, डडेल्धुरा  डडेल्धुराको अमरगढी नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालय समायोजन गरेको छ । नगरपालिकाले नगर क्षेत्रभित्रका मापदण्डअनुरुप न्यूनतम विद्यार्थी संख्या नपुगेका दुई विद्यालय अन्य विद्यालयमा समायोजन गरेको हो । नगरपालिकाको...