कोरोनाका कारण दार्चुलामा पहिलो पटक एक पुरुषको मृत्यु

गणेश सिंह धामी दार्चुला – कोरोनाबाट दार्चुलामा पहिलो पटक एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुहुँ गाउँपालिका वडा नम्बर २ हिकिलाका ५३ वर्षिय पुरुष रहेको स्वास्थ्य कार्यालय दार्चुलाले...

रेडक्रस बाजुराद्वारा बाढीपिडितलाई राहत साम्रगी बितरण

देबराज पाध्याय – बाजुरा नेपाल रेडक्रस सोसाइटी बाजुराले बाजुराका बिभिन्न ठाउँका बाढि पहिरो पिडीतहरुलाई राहत साम्रगी बितरण गरिएको छ । साउन २५ गते र भदौमा गाैमुलबाट आएको बाढि र पहिरोमा...

डडेल्धुरा अस्पतालमा थप ८ जनामा कोरोना पोजेटिभ

डडेल्धुरा अस्पतालमा थप ८ जनामा कोरोना पोजेटिभ देखिएको छ । आइतबार गरिएको १६२ नमुनाहरुमध्ये ८ जनाको पोजेटिभ र १५४ जनाको नेगेटिभ आएको डडेल्धुरा अस्पताल कोभिड–१९ प्रगोशालाले जनाएको छ । पोजेटिभ...

बैतडीबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य भट्टलाई कोरोना सङ्क्रमण

बैतडी – बैतडीबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य लीलाधर भट्टलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा प्रदेशसभा सदस्य भट्टलाई कोरोना पुष्टि भएको हो । स्वास्थ्यमा...

४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको शिलान्यास

कुल ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ । मार्मा गाउँपालिका–२ मा निर्माण हुने सो आयोजनाको गाउँपालिका अध्यक्ष जमनसिंह धामी र अपी पावर कम्पनीका सञ्चालक इन्द्रमणि त्रितालले...

डडेल्धुराको नवदुर्गा–४ मम्मेमा लिफ्टिङ्ग खानेपानि योजना बनेपछि स्थानीय हर्षित

हरिश चन्द, डडेल्धुरा नवदुर्गा गाउपालिकाको मम्मे गाउँमा लिफ्टिङ्ग खानेपानि योजना सम्पन्न भएको छ । गाउमा खानेपानि पुगे संगै सेति नदी गंगा बाट पानि बोकी खानु पर्ने बाध्यता टरेको छ ।...

दार्चुलाको शैल्यशिखर-६ मिलमिलीमा शहरी स्वास्थ्य इकाई सञ्चालनमा

गणेश सिंह धामी, दार्चुला दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं. ६ मिलमिलीमा शहरी स्वास्थ्य इकाई सञ्चालनमा आएको छ । शनिवार नगर प्रमुख अमरसिँह धामीले एक कार्यक्रमका विच उक्त स्वास्थ्य इकाईको उद्घाटन...

दार्चुलाको मालिकार्जुन मन्दिर नजिकै ५२ कार्टुन मदिरा बरामत

गणेश सिँह धामी, दार्चुला दार्चुलाको मालिकार्जुन मन्दिर नजिकै विभिन्न ब्राण्डको ५२ कार्टुन मदिरा बरामत गरेको छ । मालिकार्जुन गाउपालिकाको वडा न ३ सिमल गैर बजार नजिकै हिजो राती ८ बजे...

कालोपत्रे भएको एक बर्ष नपुग्दै पिताम्बर सडकमा खाल्डाखुल्डी, स्थानीयद्वारा चक्काजाम

मुकेशप्रसाद जाेशी, कञ्चनपुर कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ र ८ मा पर्ने पिताम्बर सडक कालोपत्रेमा ठेकेदार कम्पनीले चरम लापरवाही गरेको छ । सुदूरपश्चिम प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालय, यातायात...

दार्चुलामा अर्को सूचना जारी नभएसम्मका लागि आजबाट निषेधाज्ञा जारी

गणेश सिँह धामी, दार्चुला दार्चुलाको महाकाली नगरपालिका क्षेत्रमा निशेधाज्ञा जारी गरिएको छ । कन्ट्याक्ट ट्रेसिङ बमोजिम संकलन गरिएको स्वाबको नतिजा ३९ जनामा कोरोना पीसीआर पोजेटिभ देखिएकोले कोभिड–१९ रोगको संक्रमणको जोखिम...

बेदकोटका दुई युवाले जन्मदिनको अवसरमा सिद्धसरोवर तालमा सरसफाई गरे

मानिसको बर्षैपिच्छे आउने जन्मदिन तथा आफु जन्मेको दिनको अवसरमा गरिने तामझामलाई व्यक्तिले आ–आफ्नो तरिकाले मनाउने गर्दछन् । जन्मदिनको अवसरमा अर्बै रकम खर्च गर्नेदेखि लिएर हजारौँ खर्च गर्नेसम्म हुन्छन् । सामाजिक...

दार्चुलामा थप ३८ जनामा कोरोना, सबै संक्रमित महाकाली नगरपालिकाका

गणेस सिँह धामी, दार्चुला दार्चुलामा थप ३८ जनामा कोरोना पुष्टि भएको छ । डडेल्धुरा अस्पताल कोभिड–१९ प्रयोगशालामा आज (बिहिबार) गरिएको परीक्षणमा ३८ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित ३८...