सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशमा हालसम्म कोरोना भाइरसको शङ्कास्पद नमूना परीक्षण भएकामध्ये झण्डै नौ प्रतिशत व्यक्तिमा कोरोना सङ्क्रमण भएको पाइएको छ । पिसिआर पद्धतिबाट आजसम्म प्रदेशमा कूल ६६ हजार ३८६ जनाको नमूना जाँच...
कोरोना कहरबाट शिक्षालगायत सबै क्षेत्र तहसनहस बनेका छन् । यसैबीच निजी तथा संस्थागत विद्यालयमा पढाउने शिक्षकहरुको दैनिकी झन् कष्टकर बनेको छ । कोरोना रोगले भन्दा भोकले मरिने अवस्थामा शिक्षक कर्मचारीहरु...
कञ्चनपुरको महाकाली नगरपालिकामा तीन जना स्क्रब टाइफसका बिरामी भेटिएका छन् । दोधारा प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको परीक्षणमा तीन जना स्क्रब टाइफसका बिरामीमा भेटिएका हुन् । उच्च ज्वरो भएर उपचारका लागि...
डडेल्धुरामा कोभिड–१८ को सङ्क्रमण बढेसँगै भदौ ३१ गतेसम्मका लागि निषेधाज्ञाको अवधि थपिएको छ । जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा बसेकोे बैठकले कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले भदौ ३१ गतेसम्मका लागि...
मुकेशप्रसाद जोशी, कंचनपुर शुक्लाफाँटा नगरपालिकामा फर्जी विद्यालय बेचविखनमा संलग्न दोषीहरुलाइ कारबाही गर्न गरिएका सम्झौता र सहमतिमा आघात पुग्ने गरि नगरकार्यपालिकाले भदौ १५ गते गरेको निर्णयप्रती नेकपा शुक्लाफाँटाले आपत्ती जनाएको छ...
काठमाडौँ – दुई दिन केही सफा भएको नेपालको मौसम आजदेखि पुनः बदली भएर ठाउँठाउँमा वर्षा हुन थालेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार र आइतबार मौसम अधिकांश क्षेत्रमा...
हरिश चन्द, डडेल्धुरा सुदूरपश्चिम प्रदेश सरकारको गौरवको आयोजना पोखारा–बेलापुर सडक कालोपत्रे हुने भएको छ । कञ्चनपुरको दैजि देखि बैतडीको ढुंगाड जोड्ने सडकको पोखरा–बेलापुर सडक खण्ड कालोपत्रे हुने भएको हो ।...
कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोका कारण छ जनाको मृत्यु भएपछि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको टोली अनुसन्धानका लागि परिचालन भएको छ । शनिबार महाकाली नगरपालिका पुगेको निर्देशनालयको टोलीले मृतकका आफन्त र...
नरेश जोशी, बैतडी सुदुरपश्चिमेलीहरुको ठुलो पर्व गौरा बिधिवत रुपमा बिर्सजन गरिदै छ । भाद्र कृष्ण पञ्चमीका दिन देखि सुरु भएको सुदूरपश्चिमेलीको मुख्य चाड गौरा पर्व सुदुरपश्चिमका बिभिन्न स्थानमा बिधिवत रुपमा...
कंचनपुर – संस्थागत विद्यालय संगठन, कंचनपुरद्वारा महाकाली नगरपालिकामा नगर कमिटी गठन गरिएको छ । शिक्षकहरुको हक, अधिकार सुनिश्चित गर्न लागिपरेको यो संगठनले आज बैशाख ११ गते कंचनपुरको महाकाली नगरपालिकामा नगर...
कञ्चनपुर – कञ्चनपुरको पुनर्वास नगरपालिका– ११ अमरबस्तीमा चट्याङ लागेर बुधबार राति एक युवकको मृत्यु भएको छ । मृत्युहुनेमा २७ वर्षीय गणेशबहादुर सिंह रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव...
कञ्चनपुर – कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोको लक्षण देखिएका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १३ वर्षीया पूजा बोगटी, ६५ वर्षीय गम्भीर भण्डारी र २१ वर्षीय प्रेमबहादुर चन्द...