कञ्चनपुरको बेदकोटमा रहेको साना किसान दुग्ध डेरी तथा प्रशोधन केन्द्रको प्रथम साधारण सभा सम्पन्न

कञ्चनपुरको बेदकोट नगरपालिका वडा नं. ३ मा रहेको साना किसान दुग्ध डेरी तथा प्रशोधन केन्द्रको प्रथम साधारण सभा सम्पन्न भएको छ । शनिवार बेदकोट–३ का वडा अध्यक्ष तिलक बहादुर ठकुल्लाको...

सुदूरपश्चिम प्रदेश सरकारमा एक मन्त्री र एक राज्यमन्त्री नियुक्त

कैलाली – सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । जसमा एक मन्त्री र एक राज्यमन्त्री नियुक्त भएका छन् । आर्थिक मामिला तथा योजना मन्त्रीमा तारा लामा तामाङ नियुक्त हुनुभएको छ...

दार्चुलाका १८ बर्षमाथिका सबै नागरिकले खोप पाउने, सोमबारदेखि खोप सुरु हुने

काठमाडौं – सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग खरिद गरेको ४४ लाख डोज कोरोनाविरुद्धको खोप आज शुक्रबार एकै पटक काठमाडौं आइपुगेको छ । यो सँगै अब १० जिल्लाका १८ बर्ष माथिका सबै...

दार्चुलाको दुहुँ गाउँपालिकाका बाढी पहिरो पीडितलाई कर्मचारीको आर्थिक सहयोग

काठमाडौँ – दार्चुलाको दुहुँ गाउँपालिकाका बाढी पहिरो पीडितलाई नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनले आर्थिक सहयोग गरेको छ । सुदूरपश्चिम प्रदेशमा कार्यरत माओवादी केन्द्र निकट कर्मचारीहरूले संगठित सदस्यबाट...

बाढी प्रभावित क्षेत्र दुहुँमा नेपाल रेडक्रस सोसाइटी दार्चुलाले दियो राहत

काठमाडौँ – नेपाल रेडक्रस सोसाइटी दार्चुला शाखाले बाढी प्रभावित क्षेत्र दुहुँमा राहत वितरण गरेको छ । बाढी पिडीत परिवारलाई त्रिपाल, कम्बल, भाडाकुडा लगायतका सामाग्री वितरण गरिएको रेडक्रस दार्चुलाले जनाएको छ...

सुदूरपश्चिममा १९ प्रतिशतले लगाए कोरोना खोप

कैलाली : सुदूरपश्चिम प्रदेशमा १९ ०१ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। गत माघयता थालिएको खोप अभियानअन्तर्गत कोरोनाविरुद्धको लडाइँमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीदेखि विभिन्न लक्षित समूह गरी यहाँ चार...

सुदूरपश्चिममा कोरोना सङ्क्रमणबाट हालसम्म ५८८ को मृत्यु

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म ५८८ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यो प्रदेशमा हालसम्म तीन लाख ३३ हजार ७५५ जनाको परीक्षण गर्दा...

सुदूरपश्चिममा आज अनाैठो दिन : सबैले बुढी पोल्ने

डोटी – आज असोज १ गते सङ्क्रान्तिका दिन सुदूरपश्चिम प्रदेशमा ‘बूढी पोल्ने’ पर्व धुमधामका साथ मनाइँदैछ । हरेक वर्षको असोज १ गते यहाँका सात पहाडी जिल्लामा विजयोत्सवका रूपमा बुढी पोल्ने...

बैतडीको दशरथचन्द नगरपालिकामा दुई दिन सार्वजनिक बिदा

बैतडी – बैतडीको सदरमुकाम समेत रहेको दशरथचन्द नगरपालिकाले अनन्त चतुर्दशीका अवसरमा लाग्ने मेलाका लागि दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । वडा नं २ स्थित देहिमाडौँमा रहेको प्रसिद्ध...

बझाङमा हजुरआमाको हत्या गरेको आरोपमा नाति पक्राउ

काठमाडौँ – हजुरआमाको हत्या गरेको आरोपमा नाति पक्राउ परेका छन् । ​बझाङको दुर्गाथली गाउँपालिका ५ की ८० वर्षीया रिखी देवी जप्रेलको हत्या गरेको आरोपमा उनका नाति २१ वर्षीय सुवास जप्रेल...

एकीकृत समाजबादी सुदूरपश्चिम प्रदेश संसदय दलको कार्यालय मन्त्री दीर्घ सोडारीद्वारा उदघाटन

नेकपा (एकीकृत समाजबादी) सुदूरपश्चिम प्रदेश संसदिय दलको कार्यालय संसदीय दलका नेता माननीय मन्त्री दीर्घ सोडारीले उदघाटन गर्नु भएको छ । सुदूरपश्चिम प्रदेश सभामा नेकपा (एकीकृत समाजवादी ) को संसदीय दलको...

छानबिन समिति गठनमा सहमति नहुदा ताला खुलेन

गौरीगंगा नगरपालिकामा सोमबार देखि लागेको तालाबन्दी चौथो दिन पनि जारी छ । छानबिन समितिमा गठनमा सहमत नहुदा वार्ता निष्कर्षमा पुग्न नसकेको हो । दलहरुले नगरपालिकामा देखिएका अनियमितताको यथार्थ छानबिन गरि...