दार्चुलामा जात्रा हेर्न गएका एक पुरुष गहुँ खेतमा मृत फेला

दार्चुला – दार्चुलामा जात्रा हेर्न गएका एक जना पुरुष मृत फेला परेका छन् । महाकाली नगरपालिका– ८ धापका ६० बर्षीय जोगीराम चुनारा आइतबार गहुँखेतमा मृत फेला परेका हुन् । उनी...

लेकम-५ स्थित जैपुर जात्रा हेर्न जादा कटेकुटामा मोटरसाईकल दुर्घटना, सवार देवराज मिश्र घाइते

दार्चुला – दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ रिठाचौपाता कटेकुडामा मोटरसाइकल दुर्घटना भएको छ । लेकम–५ मा स्थित जैपुर जात्रा हेर्न जादा मोटरसाईकल दुर्घटनामा परेको हो । दुर्घटनामा लेकम–६ का...

बेदकोटका मेयर चन्दले दिए कञ्चनपुर क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

काठमाडाैँ – कञ्चनपुरको बेदकोट नगरपालिकाका नगर प्रमुख (मेयर) अशोक कुमार चन्दले नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनमा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिनुभएको छ । कञ्चनपुर क्षेत्र नं. २ को...

कैलालीमा आजदेखि वडा अधिवेशन सुरु

कैलाली – नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत कैलालीमा आजदेखि वडा अधिवेशन सुरु हँदैछ । तेस्रो पटक मिति तोकिएपछि अधिवेशन प्रक्रिया अघि बढेको हो । आजदेखि जिल्लाका १२६ वटै वडामा वडा...

कैलालीमा नक्कली नोट सहित २ जना पक्राउ

कैलाली – बर्दगोरिया गाउँपालिका-२ बौनिया गाँउबाट १ हजार दरको ४० थान नक्कली नोट सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३१ वर्षीय...

बाजुरामा दुई पुरुष मृत भेटिए

काठमाडौं – बाजुरा छुट्टाछुट्टै स्थानमा दुई पुरुष मृत भेटिएका छन् । मृत भेटिनेमा जगन्नाथ गाउँपालिका–६ का १८ वर्षीय जीवन चदारा र बूढीगङ्गा नगरपालिका–४ बानेगाउँ कोल्डाँडाका ६२ वर्षीय केहेरे कटुवाल छन्...

एमाले डडेलधुराका अध्यक्ष जोशीसहितका नेताहरु माधव नेपालको पार्टीमा प्रवेश

नेकपा एमाले डडेलधुराका तत्कालीन अध्यक्ष डा. तारा जोशी नेतृत्वको टोली माधव नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेको छ । बुधबार डडेलधुरामा आयोजित कार्यक्रममा नेता जोशसहित तत्कालिन एमाले जिल्ला...

कैलालीमा चक्कु प्रहारबाट एक जनाको मृत्यु

कैलाली – कैलालीका टीकापुरमा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको मङ्गलबार साँझ चक्कु प्रहारबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।...

मोटरसाइकल दुर्घटना हुँदा कैलालीमा एकको मृत्यु

कैलाली – कैलालीमा चारजना सवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका–७ का २५ वर्षीय नरेश रोकाया रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी...

चुच्चे नक्सामा समेटिएका क्षेत्रका जनगणना कसरी गर्ने ?

कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने राष्ट्रिय जनगणनामा कुटी, नाभी, गुन्जी, तिंकर र छाङ्रूको जनगणनासमेत गर्न सहज देखिएको छ। जाडो बढेसँगै दार्चुला ती क्षेत्रका स्थानीयवासी बेंसी सर्ने भएकाले जनगणना...

बेलौरीमा सोरुमबाटै मोटरसाइकल चोरी गर्ने ४ जना पक्राउ

कञ्चनपुर – बेलौरी नगरपालिका–४ बेलौरी बजारको केएम इन्टरप्राइजेज बजाज सोरुमबाट सटरको ताला काटी सिसाको ढोका तोडेर मोटरसाइकल चोरी गर्ने चार जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयका...

डडेल्धुरामा बस दुर्घटना, १० घाइते [नामावलीसहित]

डडेल्धुरा, कात्तिक १४ गते । दार्चुलाबाट महेन्द्रनगर जाँदै गरेको बस यहाँको आलिताल गाउँपालिका–१ घण्टेश्वर मन्दिर नजिक दुर्घटना हुँदा १० जना घाइते भएका छन् । ना८ख ६१३२ नंको बस सडकबाट करिब १००...