बैतडी – बैतडीको सुन्दरखालीमा सम्पन्न अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा मेलौलीले दशरथचन्द नगरपालिकालाई ३–१ ले पराजित गरेको हो । पहिलो सेट...
काठमाडौँ – फ्रान्स लगातार दोस्रो पटक फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ। साविक विजेता फ्रान्सले बुधबार अल बेयत रंगशाला कतारमा भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २-० ले हराउँदै उपाधि नजिक पुगेको...
सिन्धुपाल्चोक – सिन्धुपाल्चोक जिल्ला अन्तर पालिका स्तरिय महिला भलिबल प्रतियोगिताको उपाधि हेलम्बु गाँउपालिकाले जितेको छ । आज सम्पन्न फाईनल खेलमा मेलम्ची लगरपालिकालाई पराजित गर्दै हेलम्बुले उपाधि जितेको हो । हेलम्बु...
काठमाडाै – छन् । आजको विजेता फाइनलका लागि छनोट हुनेछ । आजको विजेताले फाइनलमा अर्जेन्टिनासँग खेल्नेछ । खेल कतारको अल बायत मैदानमा आज राति पौने १ बजे सुरु हुनेछ ।...
काठमाडौँ – क्रोएसियामाथि सानदार जित निकाल्दै अर्जेन्टिना फिफा विश्वकप २०२२ को फाइनलमा प्रवेश गरेको छ। मंगलबार राति कतारको लुसेलस्थित लुसेल रंगशालामा भएको खेलमा दुई पटकको विश्व विजेता अर्जेन्टिनाले क्रोएसियामाथि ३-०...
काठमाडौँ – हेलम्बु गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा हेलम्बुको चिलाउनेघारीमा सिन्धुपाल्चोक जिल्ला अन्तर पालिकास्तरीय महिला भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको आज गाउँपालिकाका उपाध्यक्ष अप्सरा लामिछाने र...
काभ्रे – धुलिखेल मेयर कप फुटबलको उपाधि पाँचखाल युनाइटेड फुटबल एसोसिएसनले जितेको छ । सोमबार भएको फाइनल खेलमा नेपा एफ सी, भक्तपुर क्लबलाई ५–१ ले हराउँदै पाँचखालले उपाधि जितेको हो...
काठमाडौं – कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल खेलहरु आज मंगलबारबाट सुरु हुँदैछ । पहिलो सेमिफाइनल खेलमा मंगलबार राति अर्जेन्टिना र क्रोएसिया भिड्दैछन् । कतारको दोहास्थित लुजेल रंगशालामा नेपाली समय...
काठमाडौं – कतारमा भइरहेको फिफा विश्वकप २०२२ को सेमिफाइनल समिकरण पूरा भएको छ । शनिबार राति भएको दुई क्वाटरफाइनल खेलबाटमोरक्को र फ्रान्स सेमिफाइनल पुगे । योसँगै सेमिफाइनलमा पुग्ने चार टिमको...
काठमाडौं – कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज अन्तिम दुई क्वाटरफाइनल खेल हुँदैछ । जस अन्र्तगत पहिलो खेल राति पौने ९ बजे पोर्चुगल र मोरक्कोबीच हुनेछ । अर्काे खेल...
काठमाडौँ – नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना फिफा विश्वकप कतार २०२२ को सेमिफाइनलमा प्रवेश गरेको छ। टाइब्रेकरमा ४-३ को जित निकाल्दै दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनाले अन्तिम चारमा क्रोएसियासँगको भेट पक्का गरेको हो।...
कतारमा जारी फिफा विश्वकप २०२२ को क्वाटरफाइनलका खेलहरु आजबाट सुरु हुँदैछन् । ३२ राष्ट्र सहभागी फिफा विश्वकपमा समूह चरण र अन्तिम सोह्रको नकआउट चरण पार गर्दै ५६ खेल समाप्त हुँदा...