नेपाली लेग स्पिनर सन्दीप लामिछाने एलपीएल क्रिकेटको छनोट प्रक्रियामा

  काठमाडौं – नेपाली लेग स्पिनर सन्दीप लामिछाने लङ्का प्रिमियर लिग (एलपीएल) क्रिकेटको छनोट प्रक्रिया (ड्राफ्ट) मा परेका छन् । ड्राफ्टमा परेका सन्दीप रहेको श्रेणीका खेलाडीले न्युनतम ५० हजारदेखि ६०...

हैदराबादद्वारा पन्जाब ६९ रनले पराजित

काठमाण्डौ ( इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले किङ्स इलाभेन पन्जाबलाई हराएको छ । बिहिबार राति भएको खेलमा हैदराबादले पन्जाबलाई ६९ रनले पराजित गरेको हो । यूएईको अन्तर्राष्ट्रिय क्रिकेट...

आईपीएल : कोलकाता नाइट राइडर्सले चेन्नाई सुपर किंग्सलाई १० रनले हरायो

काठमाडौं – आईपीएल क्रिकेट अन्तर्गत गएरातिको खेलमा ओपनर राहुल त्रिपाठीको उत्कृष्ट प्रदर्शनको मद्दतमा कोलकाता नाइट राइडर्सले चेन्नाई सुपर किंग्सलाई १० रनले हराएको छ । कोलकाताले चेन्नाईलाई जितका लागि १६८ रनको...

दिल्ली क्यापिटल्स आईपीएल क्रिकेटको शीर्ष स्थानमा, बेङ्गलोर ५९ रनले पराजित

काठमाण्डौ – दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । राति यूएईको इन्टरनेसनल क्रिकेट स्टेडियममा दिल्लीले रोयल च्यालेन्जर्स बेङ्गलोरलाई ५९ रनले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको...

आईपीएल : चेन्नई सुपर किंग्सको सानदार जीत

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएराति भएको खेलमा किंग्स इलाभेन पन्जाबलाई हराउँदै चेन्नाई सुपर किंग्सले १० विकेटको शानदार जित हात पारेको छ । किंग्स इलाभेन पन्जाबले दिएको...

आइपीएल : रोहित शर्माको किर्तिमानी सँगै मुम्बई इन्डियन्स विजयी, किंग्स इलेवन पञ्जाब ४८ रनले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) को १३ औँ खेलमा मुम्बई इन्डियन्सले किंग्स इलेवन पञ्जाबलाई ४८ रनले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले १ सय ९२...

आइपीएल : कोलकाता नाइट राइडर्स विजयी, राजस्थान रोयल्सको पहिलो हार

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले जित हात पारेको छ । । बुधबार राति दुबईमा भएको खेलमा राजस्थान रोयल्सलाई ३७ रनले हराउँदै कोलकाता विजयी भयो ।...

आईपीएल : दिल्ली क्यापिटल्स १५ रनले पराजित, सनराइजर्स हैदरावादले जीतको खाता खोल्यो

काठमाडौं – सनराइजर्स हैदरावादले आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सलाई १५ रनले हराउँदै जितको खाता खोलेको छ । हैदरावादले दिल्लीको सामु जितका लागि १६३ रनको लक्ष्य दिएको थियो । जवाफमा दिल्लीले निर्धारित...

ब्याडमिन्टन प्रशिक्षण आइतबारदेखि

काठमाडौँ- राष्ट्रिय ब्याडमिन्टन खेलाडीहरुको प्रशिक्षण आइतबारदेखि शुरु हुने भएको छ । नेपाल ब्याडमिन्टन सङ्घले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँगको समन्वयपछि प्रशिक्षण पुनः आरम्भ गर्न लागेको हो । कोरोना भाइरसको महामारीका कारण...

क्रिकेट खेलाडी भण्डारीको शल्यक्रिया

सडक दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका क्रिकेटका राष्ट्रिय खेलाडी ललितसिंह भण्डारीको हात र खुट्टाको शल्यक्रिया गरिएको छ । काठमाडौंको ग्राण्डी अस्पतालमा डा चक्रराज पाण्डेको टोलीले शल्यक्रिया गरेको हो । हाल...

दुर्घटनामा घाइते क्रिकेटर ललित भण्डारीलाई काठमाडौं ल्याइयो

काठमाडौं – मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका क्रिकेटर ललित भण्डारीलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ। उनको कोहलपुर मेडिकल कलेजमा उपचार भएकोमा थप उपचारका लागि सोमबार काठमाडौंको ग्राण्डी अस्पतालमा हेलिकोप्टरमार्फत...