राखेपको सदस्य सचिवका लागि तीन जनाको नाम सिफारिस

काठमाडौं – राष्ट्रिय खेलकूद परिषद् (राखेप) को सदस्य सचिवका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । सिफारिस हुनेमा रमेशकुमार सिलवाल, लीलबहादुर थापा र अञ्जु श्रेष्ठ छन् । सिफारिस समितिले...

प्रिन्स दाहाल एसियाकै उत्कृष्ट ब्याडमिन्टन खेलाडी, विश्व वरियतामा सातौं स्थानमा

काठमाडौं – ब्याडमिन्टन एसियाले नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल एसियाकै उत्कृष्ट जुनियर खेलाडी भएको जनाएको छ । एसिया ब्याडमिन्टनले प्रिन्सको बारेमा संक्षिप्त लेख लेख्दै वर्तमान अवस्थामा प्रिन्स नै एसियाली...

च्याम्पियन्स लिग खेल्ने युनाइटेडको आशामा धक्का

इन्जुरी समयमा साउथह्याम्पटनविरुद्ध गोल खाँदै बराबरी खेल्न परेपछि म्यान्चेस्टर युनाइटेडले प्रिमियर लिगको शीर्ष चारमा उक्लने मौका गुमाएको छ । खेलको ९६ औँ मिनेटमा माइकल ओबाफेमीले गोल गरेपछि युनाइटेड २–२ को...

राखेप सदस्य–सचिवमा सिलवाल आउट ढकालको इन्ट्री

काठमाडौं – युवा तथा खेलकुद मन्त्रालयका सह सचिब भक्त बहादुर ढकालले राष्ट्रिय खेलकुद परिषद राखेपको कार्यवाहक सदस्य सचिवको जिम्मेवारी पाएका छन् । युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत हाल खेलकुद विभाग...

क्रिकेटर सन्दीपले सीपीएल जमैका तलावाजबाट खेल्ने, १ लाख ३० हजार अमेरिकी डलरमा सम्झौता

सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग(सीपीएल) को यो सिजन जमैका तलावाजबाट खेल्ने भएका छन् । सोमबार जमैका तलावाजले सन्दीपलाई दोस्रो राउन्डमा छनोट गरेको हो । सन्दीपले सीपीएलका लागि आफ्नो मूल्य ९०...

नेपालमा एन्टी डोपिङ एप्स सार्वजनिक

काठमाडौं युवा तथा खेलकुद मन्त्रालयले एन्टी डोपिङ एप प्रयोगमा ल्याएको छ । एपमा नेपाली खेलकुदसंग सम्बन्धित धेरै फिचर र विभिन्न अन्तर्राष्ट्रिय खेलकुदमा जितेको पदक र खेलाडीको विवरण पनि राखिएको छ...

राखेपद्वारा लामा र गिरी क्यानको कार्यसमिति सदस्यका लागि सिफारिस

राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले छुम्बी लामा र धर्मराज गिरीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) को कार्यसमिति सदस्यका लागि सिफारिस गरेको छ । परिषद्बाट क्यानमा दुई सदस्य मनोनयन गर्ने प्रावधानअनुरुप लामा...

साफ फुटबल एक बर्ष सर्‍यो

काठमाडौं – यसै बर्ष हुने तय भएको दक्षिण एशियाली मुलुकहरुबीचको फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप एक बर्षका लागि स्थगित भएको छ । कोभिड–१९ को संक्रमण जोखिमका कारण बंगलादेशमा गर्न लागिएको १३औं...

लिभरपुलको खुसी ३० वर्षपछि फर्कियो, जित्यो प्रिमियर लिगको उपाधि

काठमाडौं – लिभरपुलले यस वर्षको इङ्गलिस प्रिमियर लिगको उपाधि जितेको छ । बिहीबार लिभरपुलको कसैसँग प्रतिस्पर्धा थिएन । तर चेल्सीसँग म्यानचेस्टर सिटी २–१ ले हारेपछि उपाधि लिभरपुलको पोल्टामा परेको हो...

प्रिमियर लिग फुटबलमा बर्नले विरुद्ध म्यानचेष्टर सिटीको शानदार जित

काठमाडौं – इङ्लिस प्रिमियर लिग फुटबलको जारी प्रतियोगितामा दोस्रो स्थानमा रहेको म्यानचेष्टर सिटीले बर्नले क्लव विरुद्ध ५–० गोल अन्तरले जित दर्ता गराएको छ । इथियाड स्टेडियममा भएको खेलमा सिटीका लागि...

३० बर्षपछि इङ्लिस फुटबलको उपाधि उचाल्ने लक्ष्यमा लिभरपुल

काठमाडौं – इङ्लिस प्रिमियर लिग फुटबलमा शिर्ष स्थानमा रहेको लिभरपुल क्लवलाई इभरटनले गोल रहित बराबरीमा रोकेको छ । गएराती भएको खेलमा १८औ स्थानमा रहेको इभरटनले लिग उपाधि दावेदार क्लव लिभरपुललाई...

बार्सिलोनालाई पछि पार्दै रियाल शिर्ष स्थानमा

काठमाडौंं – स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा जित दर्ता गर्दै रियाल मड्रिड अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । गए राती भएको खेलमा रियाल सोसेडाडलाई २(१ गोल अन्तरले पराजित गर्दै...