टेबलटेनिसको मुख्य प्रशिक्षकमा ढुङ्गेल

काठमाडौं – राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले टेबलटेनिसका प्रशिक्षक सञ्जिवकुमार ढुङ्गेललाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ । निवर्तमान मुख्य प्रशिक्षक विनोद शाक्यले ५८ वर्ष उमेर हदका कारण अनिवार्य अवकाश पाएपछि ढुङ्गेललाई...

टोकियो ओलम्पिक गर्न जापान प्रतिवद्ध : प्रधानमन्त्री आवे

काठमाडौं – जापानका प्रधानमन्त्री सिञ्जो आवेले अर्को वर्ष गर्ने गरी तय भएको टोकियो ओलम्पिक हरहालतमा आयोजना हुने प्रतिवद्धता दोहोर्याएका छन् । ओलम्पिकको आयोजना र कोभिड–१९ को प्रभाव विषयमा बोल्दै प्रधानमन्त्री...

म्याच फिक्सिङ मुद्दामा राष्ट्रिय फुटबल टोलीका सागर थापासहित पाँचै खेलाडीले सफाइ पाए

काठमाडौं- ‘म्याच फिक्सिङ’को आरोप लागेका राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानसहित पाँच खेलाडीले सर्वोच्च अदालतबाट सफाइ पाएका छन् । राष्ट्रिय टोलीका पूर्व कप्तान सागर थापासहित अञ्जन केसी, सन्दीप राई, रितेश थापा, विकाससिंह...

पेले, म्यारोडोना र रोनाल्डिन्हो एउटै टोलीबाट पहिलो पटक फुटबल खेल्ने

काठमाडौं- विश्व फुटबलका चर्चित हस्तीहरु पेले, म्यारोडोना र रोनाल्डिन्होले एउटै टोलीबाट पहिलो पटक फुटबल खेल्न लागेका छन् । फिफाले आयोजना गर्न लागेको सकर एड विश्व एघार टोलीबाट यी तिन जनालाई...

टोकियो ओलम्पिकलाई सामान्यरुपमा सम्पन्न गर्न आयोजक जापानको कसरत

काठमाडौं – जापानको राजधानी शहरमा अर्को बर्ष आयोजना हुन लागेको टोकियो ओलम्पिक २०२० लाई सामान्य र सरलीकृत रुपमा सम्पन्न गरिने आयोजक कमिटीका प्रमुख कार्यकारीले बताएका छन् । यसैबर्ष जुलाई महिनामा...

म्यानचेष्टर सिटीले प्रतिवन्ध फुकुवाका लागि गरेकोअपिलमा आजबाट सुनुवाइ

काठमाडौं – आर्थिक पारदर्शिता नदेखाएको आरोपमा दुई बर्ष खेल प्रतिवन्धको सजाय पाएको इङ्लिस क्लव म्यानचेष्टर सिटीले प्रतिवन्ध फुकुवाका लागि गरेकोअपिलमा आजबाट सुनुवाइ हुदैछ । सिटीले आर्थिक पारदर्शिता कायम गर्न नसकेको...

प्रिमियर लिग जुन १७बाट : खेल तालिका सार्वजनिक

काठमाडौं – बेलायतको निकै प्रतिष्ठित खेल प्रतियोगिता प्रिमियर लिगको नयाँ खेल तालिका सार्वजनिक भएको छ । कोरोनाभाइरस कोभिड–१९ को महामारीका कारण १०० दिन स्थगित भएर शुरु हुन लागेको लिग अन्तरगत...

अमेरिकाको न्यूयोर्कमा खेलकुद गतिविधि सुरु

काठमाडौं – कोरोनाभाइरस कोभिड–१९ बाट विश्वमै सबैभन्दा धेरै प्रभावित अमेरिका र अमेरिकाको न्यूयोर्क शहरमा संक्रमणको दर घटेपछि अन्य गतिविधि संगै खेलकुद गतिविधि पनि शुरु हुन थालेको छ । भाइरसको महामारीका...

ला लिगा फुटबलको तयारिका लागि बार्सिलोनाले शुरु गर्यो सामूहिक प्रशिक्षण

काठमाडौं – स्पेनको बार्सिलोना क्लवबाट व्यवसायिक फुटबल खेलिरहेका अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सी थप एक बर्ष बार्सिलोनासंगै आवद्ध रहने भएका छन् । अर्को बर्षको जुन ३० तारिखबाट क्लवसंगको करार सम्झौता...

स्विस टेनिस स्टार रोजर फेडरर बने विश्वकै धेरै कमाउने खेलाडी

काठमाडौं – स्विस टेनिस स्टार रोजर फेडरर विश्वकै धेरै कमाइ हुने खेलाडी बनेका छन् । फोर्ब्स पत्रिकाले सार्वजनिक गरेको विश्वभरका खेलाडीहरुको वार्षिक आम्दानीको सूचीमा फेडरर शिर्ष स्थानमा पर्न सफल भएका...

कोरोना महामारीका कारण बेलायतको शीर्ष महिला फुटबल लिग रद्द

काठमाडौं – कोरोना भाइरस कोभिड–१९ को महामारीका कारण बेलायतको शीर्ष महिला फुटबल लिग रद्द भएको छ । स्वास्थ्य महामारीले गर्दा प्रतियोगिता खेलाउन सम्भव नदेखिएपछि त्यहाँको फुटबल संघले लिग रद्द गर्ने...

२० वर्ष भन्दा कम उमेर भएका विश्वका उत्कृष्ट क्रिकेटरको सूचीमा नेपालका सन्दीप र कुशल

काठमाडौँ – २० वर्ष भन्दा कम उमेर भएका विश्वका उत्कृष्ट क्रिकेटरमा नेपालका २ जना क्रिकेटर परेका छन् । सूचीमा अधिकांसका खेलाडी टेस्ट राष्ट्रका छन् । एसोसिएट राष्ट्रका चार खेलाडी पर्दा...