आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादासँग दिल्ली ८८ रनले पराजित, प्लेअफको तेस्रो स्थानमा

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स तेस्रो स्थानमा झरेको छ । राति भएको खेलमा सनराइजर्स हैदराबादासँग ८८ रनले पराजित भएपछि दिल्ली तेस्रो स्थानमा झरेको हो । हैदराबादले...

आईपीएल क्रिकेटमा किङ्स इलाभेन पञ्जाबद्वारा कोलकाता नाइट राइडर्स ८ विकेटले पराजित

इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा किङ्स इलाभेन पञ्जाबले कोलकाता नाइट राइडर्सलाई हराएको छ । सारजहा मैदानमा राति सकिएको खेलमा पञ्जाब ८ विकेटले विजयी भएको हो । टस हारेर पहिले ब्याटिङ...

आईपीएल क्रिकेटमा राजस्थान रोयल्सद्वारा मुम्बई इण्डियन्स ८ विकेटले पराजित

काठमाण्डौ – इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई ८ विकेटले हराएको छ । राति सकिएको खेलमा मुम्बईले दिएको १ सय ९६ रनको लक्ष्य राजस्थानले १८ ओभर २...

आईपीएल क्रिकेटमा  १२७ रनको मध्यम लक्ष्य पछ्याएको हैदराबाद पञ्जाबसँग १२ रनले पराजित

काठमाण्डौ – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शनिबार राति भएको खेलमा किङ्ग्स एलाभेन पञ्जाबले सनराइजर्स हैदराबादमाथि १२ रनको जित निकालेको छ । पञ्जाबले दिएको एक सय २७ रनको मध्यम लक्ष्य...

आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्स शीर्ष स्थानमा, चेन्नई सुपर किग्ङ्स १० विकेटले पराजित

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्स शीर्ष स्थानमा उक्लिएको छ । चेन्नई सुपर किग्ङ्स भने प्रतियोगिताबाट बाहिरिएको छ । आईपीएलको इतिहासमा पहिलो पटक चेन्नई लिग...

आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादद्वारा राजस्थान रोयल्स ८ विकेटले पराजित

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई हराएको छ । यूएईमा राति भएको खेलमा हैदराबादले राजस्थानलाई ८ विकेटले पराजित गरेको हो । राजस्थानले दिएको १ सय...

आईपीएल क्रिकेटमा पञ्जाबद्वारा दिल्ली क्यापिटल्स ५ विकेटले पराजित

इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा किङ्स इलाभेन पञ्जाबले शीर्ष स्थानमा रहेको दिल्ली क्यापिटल्सलाई ५ विकेटले हहराएको छ । दुुबईमा भएको खेलमा पञ्जाबले नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध टिम दिल्लीलाई...

आईपीएलमा राजस्थान रोयल्यद्वारा चेन्नई सुपरकिंग्स ७ विकेटले पराजित, प्लेअफको यात्रा कठिन

इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्यले चेन्नई सुपरकिंग्सलाई ७ विकेटले पराजित गरेको छ । अबुधाबीमा भएको खेलमा टस जितेर पहिलो ब्याटिङ गर्दै चेन्नईले १ सय २६ रनको लक्ष्य प्रस्तुत...

आईपीएल : दिल्ली क्यापिटल्स विजयी, राजस्थान रोयल्स १३ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सलाई १३ रनले हराउँदै दिल्ली क्यापिटल्स विजयी भएको छ । दिल्लीले निर्धारित २० ओभरमा राजस्थानसामु १६२ रनको लक्ष्य पेश गरेको थियो ।...

आईपीएल : चेन्नाई सुपर किंग्सको तेस्रो जित, सनराइजर्स हैदरावाद २० रनले पराजित

काठमाडौं – चेन्नाई सुपर किंग्सले आईपीएल क्रिकेटमा तेस्रो जित हात पारेको छ । दुबईमा मंगलबार भएको खेलमा महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नाईले सनराइजर्स हैदरावादलाई २० रनले हरायो । हैदरावादको यो पाँचौं...

आईपीएल क्रिकेटमा चेन्नईलाई ३७ रनले हराउँदै बेङ्ग्लोर विजयी

काठमाण्डौ- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले चौथो जित निकालेको छ । राति साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ३७ रनले हराउँदै बेङ्ग्लोरले चौथो जित निकालेको हो । दुबई...

आइपिएल : दिल्ली क्यापिटल्स शीर्ष स्थानमा फर्कियो, आज २ खेल हुँदै

काठमाडौँ – आइपिएलमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा फर्किएको छ । दिल्लीले शुक्रबार भएको खेलमा राजस्थान रोयल्समाथि ४६ रनको सहज जित निकाल्दै फेरि शीर्ष स्थानमा फर्किएको हो । शीर्ष स्थानको दिल्लीले...