भारतविरुद्ध नेपालको उत्कृष्ट ब्याटिङ, २३१ रनको लक्ष्य दियो भारतलाई
काठमाडौं – नेपालले टेस्ट राष्ट्र भारतविरुद्ध शानदार ब्याटिङ गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३० बनाएको छ । एसिया कपमा भारतविरुद्ध नेपालका...