कुमारी बैंकको एक लाख ६२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको एक लाख ६२ हजार ९६७ कित्ता शेयर बिक्रीमा राखेको हो। हाललाई यस शेयरमा बैंकका कायम...

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा ६०० ले बढेर १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार...

प्रभु बैंकले राख्यो ६९ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको एक लाख ६९ हजार ५३९ कित्ता शेयर बिक्रीमा राखेको हो। यस शेयरमा बैंकका विद्यमान...

नेशनल लघुवित्तको ४१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं, २९ जेठ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ। संस्थाले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको ४० हजार ९१४ कित्ता शेयर बिक्रीमा ल्याएको हो। शेयरमा हाल...

१० महिनामा १९.२ प्रतिशतले बढ्यो रेमिटेन्स

काठमाडौँ – पछिल्लो १० महिनामा रेमिटेन्स १९.२ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्बजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थामा चालु आर्ह्तिक बर्षको १० महिनामा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले...

ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन निर्माण सम्पन्न

काठमाडौं । देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड निर्माण सम्पन्न भएको छ । धनुषाको...

नेप्सेमा सामान्य गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ४.५९ अंकले घटेर २०७३.१९ विन्दुमा पुगेको हो । त्यस्तै सेन्सेटिभ इण्डेक्स ०.५८ प्रतिशतले...

तोलामा चार हजारले घट्यो सुनको मुल्य

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुन तोलामा ४ हजारले घटेर तोलाको एक लाख ४१ हजार पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज...

एकता व्यापार संघ नेपालको १९औँ साधारण सभा एवं ७ औँ महाधिवेशन सम्पन्न, आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति

काठमाडौँ – एकता व्यापार संघ नेपालको १९औँ साधारण सभा एवं ७ औँ महाधिवेशन सम्पन्न भएको छ । शुक्रबार काठमाडौँमा एक कार्यक्रमकाबीच उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यतामा एकता...

कृषिमा लगानी अहिलेको आवश्यकता, बाध्यता र अवसर हो : डा. मिश्र

काठमाडौँ – कृषि तथा पशुपन्छि विकास मन्त्रालयका सचिव डा. राजेन्द्र मिश्रले कृषिमा लगानी अहिलेको आवश्यता, बाध्यता र अवसर भएको बताउनु भएको छ । डा. मिश्रले नेपाल टेलिभिजनसँग अन्तरवार्ता दिदै यस्तो...

नेप्सेमा सामान्य गिरावट

काठमाडौं । आज सेयर बजार सामान्य अंकले घटेको छ । नेप्से परिसूचक १.९३ अंकले घटेर २०७७.७८ विन्दुमा रोकिएको छ । आज सेन्सेटिभ इण्डेक्स ०.३४ प्रतिशतले घटेर ३७०.३४ विन्दुमा कायम भएको...

सुनको मुल्य अहिलेसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ किर्तिमान बनाएको छ । विहिबार सुन तोलामा १८ सयले बढेर तोलाको एक लाख ४४ हजार पुगेको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य...