सरकारको खातामा ३ खर्ब ६० अर्ब रुपैयाँभन्दा बढी मौज्दात

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो १० महिनासम्म नेपाल सरकारका खातामा ३ खर्ब ६० अर्ब ९८ करोड रुपैयाँ नगद मौज्दात रहेको छ। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार राष्ट्र बैंकमा...

वैशाखमा मात्रै रेमिट्यान्स आप्रवाहको कीर्तिमान: एक महिनामै १ खर्ब ६५ अर्ब

काठमाडौं- नेपालमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) नयाँ कीर्तिमान कायम गर्दै गएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार २०८२ सालको वैशाख महिनामा मात्रै १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ...

सुनको भाउ एकैदिन तीन हजारले घट्यो, चाँदी पनि सस्तो

काठमाण्डौ – नेपाली बजारमा आज सुनको भाउमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मूल्य तोलामा रु ३,००० ले घटेर रु १,९०,७०० मा पुगेको छ। अस्ति शुक्रबार...

सेयर बजारमा ११.९७ अंकको गिरावट, कारोबार रकममा समेत कमी

काठमाडाैँ— बुधबार सेयर बजार ११.९७ अंकले घट्दै नेप्से परिसूचक २६४६ मा झरेको छ। कारोबार रकम पनि घट्दै अघिल्लो दिनको ६ अर्ब ६७ करोड रुपैयाँको तुलनामा आज ५ अर्ब १६ करोड...

एकैदिनमा सुनको भाउ तोलामा २,९०० रुपैयाँले बढ्यो

काठमाण्डौ— नेपाली बजारमा सुनको भाउ आज एकैदिन तोलामा २,९०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा १,९२,७०० रुपैयाँमा पुगेको छ। हिजो सुनको भाउ १,८९,८०० रुपैयाँ प्रतितोला...

सुनचाँदीको मूल्यमा गिरावट, छापावाल सुन तोलामा १५०० रुपैयाँले घट्यो

काठमाडौं — नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। आजको बजारमा छापावाल सुनको मूल्य प्रतितोला १,८७,८०० रुपैयाँमा कारोबार भएको छ, जुन अघिल्लो दिनको...

ट्रेड टावर लिमिटेडको आईपीओ सर्वसाधारणका लागि खुला

काठमाडौं –  ट्रेड टावर लिमिटेडले आज (जेठ १४) बाट सर्वसाधारणका लागि प्राथमिक साधारण शेयर (आईपीओ) निष्काशन खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३२ लाख ९६ हजार ५०५...

सान्भि इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सान्भि इनर्जी लिमिटेडले जेठ ९ गतेदेखि सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (जेठ १३) अन्तिम दिन हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा २४ लाख १५ हजार ३०० कित्ता...

नेपालमा आउने भयो एम्पोरियो अर्मानी

काठमाडौं — इटालियन लक्जरी फेसन ब्रान्ड एम्पोरियो अर्मानी (Emporio Armani) अब  आधिकारिक रूपमा नेपालमा प्रवेश गर्न लागेको छ । एक रणनीतिक साझेदारीमार्फत एम्पोरियो  अर्मानीले काठमाडौंमा आफ्नो पहिलो आधिकारिक शोरूम खोल्ने...

राष्ट्र बैंकको त्रैमासिक समीक्षाबाट शेयर बजार उत्साहित, जोखिम भार घटाइयो

काठमाडौँ – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक मौद्रिक नीति समीक्षा सार्वजनिक गर्दै शेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशतमा झारेको छ। लगानीकर्ताले...

सार्वजनिक ऋणको दायित्व २६ खर्ब २२ अर्ब पुग्यो

काठमाडौं –  नेपालको कूल सार्वजनिक ऋण २६ खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को वैशाख मसान्तसम्ममा सार्वजनिक ऋणको दायित्व २४ खर्ब २२ अर्ब...

सुनको भाउमा एकैदिन १४०० रुपैयाँको वृद्धि, तोलामा १ लाख ९१ हजार ८ सय पुग्यो

काठमाडौं — नेपाली बजारमा आज सुनको भाउमा ठूलो उछाल आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक हजार चार सय रुपैयाँले बढेको छ। हाल सुन प्रतितोला...