प्रि-ओपन सेसनमा नेप्से सूचक २ अंकले बढ्यो

काठमाडौं, ११ मंसिर । प्रि–ओपन सेसनमा नेप्से परिसूचक २.०१ अंकले बढेको छ । सोमबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक २.०१ अंकले बढेर १९०९.९७ विन्दुमा गएर बन्द भएको छ । यस सेसनमा...

आजको बिदेशी मुद्राको बिनिमय दरः युरोको भाउ १४६ रूपैयाँ पुग्याे

काठमाडौं, ११ मंशिर । नेपाल राष्ट्र बैंकले आजका लागि बिदेशी मुद्राको बिनिमय दर सार्बजिनक गरेको छ ।   जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने...

आगामी वैशाखमा लगानी सम्मेलन हुने

काठमाडौं, १० मंसिर । सरकारले आगामी वैशाखमा लगानी सम्मेलन गर्नेगरी तयारी थालेको छ ।   ९ र १० वैशाखमा हुने ‘तेस्रो लगानी सम्मेलन २०८१’ को तयारीका लागि अर्थमन्त्री डा प्रकाशशरण...

सेयर बजार ४७.७५ अंकले बढ्यो, २ अर्बभन्दा बढीको कारोबार

काठमाडौं, १० मंसिर । चालु साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ । आइतबार ४७.७५ अंकले बढेको सेयर बजार १९०७.९५ विन्दुमा आएर बन्द भएको छ ।  ...

घलेम्दी हाइड्रोको हकप्रद सेयरमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं, १० मंसिर । घलेम्दी हाइड्रो लिमिटेडका हकप्रद सेयरमा आइतबारदेखि आवेदन दिन सकिनेछ । कम्पनीले हाल कायम चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो । १ अर्ब...

चार महिनामा साढे १२ अर्ब रुपैयाँको विद्युत् निर्यात, गत वर्षभन्दा ४ अर्ब ८६ करोड बढी

काठमाडौं, १० मंसिर । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष (आव) २०८०÷८१को पहिलो चार महिनामा साढे १२ अर्ब रुपैयाँको विद्युते भारतर्फ निर्यात गरेको छ । प्राधिकरणले चालू आवका साउन, भदौ, असोज...

आजको बिदेशी मुद्राको बिनिमय दरः युरोको भाउ १४५ रूपैयाँ नाघ्यो

काठमाडौं, १० मंशिर । नेपाल राष्ट्र बैंकले आजका लागि बिदेशी मुद्राको बिनिमय दर सार्बजिनक गरेको छ ।   जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने...

चालु आर्थिक वर्षको पहिलो चौमासिकमा व्यापार घाटा साढे चार खर्ब नाघ्यो

काठमाडौँ- सरकारले गत आर्थिक वर्ष २०७९/८० सम्ममा एक खर्ब १३ अर्ब सात करोड रुपैयाँ बराबरको कर बक्यौता उठाउनै बाँकी छ । आन्तरिक राजस्व विभागको वार्षिक प्रतिवेदनअनुसार दुई लाख ७० हजार तीन...

चार महिनामा रु १२ अर्ब ५० करोड बराबरको बिजुली भारत निर्यात

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको चार महिनामा रु १२ अर्ब ५० करोड बराबरको बिजुली भारत निर्यात गरेको छ । प्राधिकरणले सो अवधिमा एक अर्ब ३६ करोड १२ लाख युनिट...

बजेट कार्यान्वयनको चार महिना: पूँजी निर्माणमा भन्दा सार्वजनिक ऋण तिर्न बढी खर्च

काठमाडौँ- संघीय सरकारको पहिलो चार महिनाको बजेट कार्यान्वयनको अवस्था हेर्दा पुँजी निर्माण भन्दा पनि सार्वजनिक ऋणको सावा- ब्याज भुक्तानीमा बढी बजेट खर्च भएको पाइएको छ । सुरुवाती चार महिनाको खर्चको अवस्था...

नेपाल एयरलाइन्सले पायो उत्कृष्ट राष्ट्रिय ध्वजावाहक सम्मान

काठमाडौँ – नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले उत्कृष्ट राष्ट्रिय ध्वजावाहक सम्मान पाएको छ । भारतको मुसाफिर मिडिया हबले भारतमा उडान भर्ने अन्तर्राष्ट्रिय एयरलाइन्समध्ये सन् २०२३ को लागि वायुसेवा निगमलाई उत्कृष्ट...

भूकम्प प्रभावित क्षेत्रमा उद्धारमा खटिँदा लाग्ने हवाई इन्धनको खर्च निगमले व्यहोर्ने

काठमाडौँ – नेपाल आयल निगमले भूकम्प प्रभावित क्षेत्रमा उद्धारमा खटिँदा लाग्ने हवाई इन्धनको खर्च व्यहोर्ने भएको छ। निगमले विज्ञप्ति निकाल्दै भूकम्प प्रभावित क्षेत्रमा राहत उद्धारमा खटिएका नेपाल एअरलाइन्स र नेपाली...