अब चिनीको अभाव नहुने, तीन हजार मेट्रिकटन पठाइयो बजारमा

काठमाडौँ – तिहारको समयमा चिनीका अभाव हुन नदिन एभरेष्ट सुगर मिल्समा मौज्दात रहेको तीन हजार मेट्रिक टन चिनी बजारमा पठाउन थालिएको छ । विभिन्न पेय पदार्थ उत्पादक कम्पनीका नाममा बिक्री...

सेयर बजार आज पनि ओरालो

काठमाडौं, १५ कात्तिक । सेयर बजार बुधबार एकल अंकले ओरालो लागेको छ । बुधबार नेप्से परिसूचक ५.८३ अंक घटेर १८५८.५६ विन्दुमा झरेको छ। बुधबार २९६ स्टकको ७७ हजार ८७० पटकको...

सोनापुर मिनरल्सको शेयरमूल्य आईपीओको मूल्य भन्दा तल

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड (SONA) को शेयरमूल्य आईपीओको मूल्य भन्दा तल झरेको छ। कारोबारमा आएदेखि दैनिक नकारात्मक सर्किट लेभलमा कारोबार भएको यस कम्पनीको शेयर आज चाैथाे दिनपनि आईपीओको मूल्यभन्दा...

प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घट्यो

कठमाडौं, १५ कात्तिक । प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेको  छ। बुधबार  सो सेसनमा ०.२१ अंक घटेर १८६४.१८ विन्दुमा झरेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने स्थिर रहेको छ।...

घट्यो डिजेल र मट्टीतेलको मूल्य

काठमाडौँ – सरकारले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ। नेपाल आयल निगमले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै डिजेल र मट्टीतेल लिटरमा चार रूपैयाँ घटाएको जानकारी दिएको हो। बुधबार बिहानदेखि...

प्रि-ओपन सेसनमा नेप्सेसूचक ०.८१ अंक बढ्यो नेप्से

काठमाडौं – प्रि-ओपन सेसनमा नेप्सेसूचक ०.८१ अंक बढेको छ । चालु साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.८१ अंक बढेर १८७६.४७ विन्दुमा पुगेको छ। अघिल्लो कारोबार...

लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको भाउ सस्तियाे, कतिमा हुँदैछ काराेबार ?

काठमाडौँ – लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको भाउमा गिरावट आएको छ । कात्तिक १३ गते, सोमबार सुन तोलामा ५०० रुपैयाँले सस्तिएको हो । चाँदी पनि यस दिन ओरालो लागेको नेपाल...

सेयर बजार २८.१८ अंकले घट्यो

काठमाडौं, १२ कात्तिक । दशैं बिदापछि खुलेको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । १० दिनपछि खुलेको पहिलो दिन आइतबार सेयर बजार २८.१८ अंकले ओरालो लागेको...

हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको तार तान्ने काम धमाधम

काठमाडौं, १२ कात्तिक । देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको तार तान्ने काम धमाधम भइरहेको छ । मकवानपुरको...

प्रि-ओपन सेसनमा नेप्सेसूचक सामान्य अंकले घट्यो

काठमाडौं, १२ कात्तिक । चालु साताको पहिलो कारोबार दिन आइतबार  प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। अघिल्लो साताको अन्तिम  कारोबार दिन दशैं बिदा अघिको बिहीबार...

विदेशी मुद्राको विनिमय दर : अष्ट्रेलियन डलरकाे भाउ झन्डै ८५ रूपैयाँ

काठमाडौं – नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर...

दशैँ विदापछिको पहिलो कारोबारमा आज सुनको मूल्यमा नयाँ रेकर्ड कायम

काठमाडौं – दशैँ विदापछिको सुनको पहिलो कारोबारमा आज  मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको प्रतितोला मूल्य १ लाख १६ हजार रूपैयाँ कायम...