काठमाडौं – नेपाल बीमा प्राधिकरणले आजदेखि सबै बीमा कम्पनीलाई कार्यालय पूर्ववत् सञ्चालनमा ल्याउन निर्देशन दिएको छ। हालसम्म उत्पन्न भएको विषम परिस्थिति सामान्य बन्दै गएपछि प्राधिकरणले सूचनामार्फत सम्पूर्ण बीमा कम्पनी र...
नेपाल राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ बराबरको रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्नुपर्ने भएकाले इच्छुक...
काठमाडौं – नेपाल राष्ट्र बैंकले आजदेखि दशैँका लागि सुकिला नोट साट्न सुरु गरेको छ। असोज १० गतेसम्म नोट सटही हुने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ। जेन–जी आन्दोलनका कारण उत्पन्न अवस्थाले...
काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासङ्घले शुक्रबार सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार सुन र चाँदी दुवैको मूल्य बढेको छ। महासङ्घका अनुसार छापावाल सुन तोलामा २ लाख १५ हजार ८०० रुपैयाँ पुगेको छ।...
काठमाडौँ – राजधानीस्थित सेन्ट्रल बिजनेस पार्कमा भदौ २४ गते साँझ जेनजी समुहको प्रदर्शनका क्रममा लागेको आगलागीले भायानेटको प्रमुख डाटा सेन्टर प्रभावित भएपछि भाया टिभी सेवामा अस्थायी अवरोध आएको छ। चौथो...
काठमाडौं – जेनजी आन्दोलनका क्रममा देशभर सयौँ सरकारी कार्यालयमा आगजनी भई संरचना ध्वस्त हुँदा इन्टरनेट सेवा पनि प्रभावित भएको छ । सडकमा टायर बाल्ने र ठाउँ–ठाउँमा आगजनी गरिने घटनाले इन्टरनेट...
काठमाडौँ – गत असार २४ मा रसुवाको ल्हेन्दे खोलामा आएको बाढीले पुल बगाएयता रसुवागढी नाका अझै सहज बनेको छैन। त्यस्तै, तातोपानी नाका जोड्ने अरनिको राजमार्गको इको खण्डमा लगातार पहिरो खसिरहेकाले...
काठमाडौं – सुनको भाउमा नयाँ रेकर्ड बन्ने क्रम जारी छ । आइतबार अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला १६ सय रुपैयाँले सुन महँगिएको छ । अघिल्लो दिन प्रतितोला २ लाख १०...
काठमाडौं – नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक घट्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । मंगलबार १९.८९ अंक घटेको नेप्से सूचक बुधबार १५.६४ अंक घटेको हो । बुधबार नेप्सेमा कारोबार...
काठमाडौँ – नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेर दुई लाख सात हजार नौ सय रुपैयाँ...
काठमाडौं – सुनचाँदीको मूल्यले लगातार नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको मूल्य ६ सय रुपैयाँले बढेर दुई लाख पाँच हजार नौ सय...
काठमाडौं – सागर डिष्टिलरी लिमिटेडले भदौ २५ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले यसअघि वैदेशिक रोजगारमा रहेका नेपालीका लागि छुट्याइएको आईपीओ वितरण गरिसकेपछि...