कोरोना भाइरसको महामारी अझै २ वर्ष कायम रहने

काठमाडौँ – विश्वभर २ लाख ३९ हजारभन्दा बढी व्यक्तिको ज्यान लिइसकेको कोरोनाभाइरसको महामारी अझै दुई वर्ष कायम रहने अनुसन्धानकर्ताहरुको निष्कर्ष छ । अमेरिकाको मिन्नेसाता विश्वविद्यालयस्थित संक्रामक रोग अध्ययन तथा नीति...

भारतमा एकैदिन २२ सय भन्दा धेरै कोरोना संक्रमित भेटिए, मृत्यु हुनेको संख्या १२ सय नाघ्यो

नयाँ दिल्ली – भारतमा ‘कोभिड–१९’ संक्रमितको संख्या ३७ हजार ३३६ पुगेको छ । कोरोना भाइरस संक्रमणले भारतमा पछिल्लो २४ घन्टामा ७१ जनाको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमणले मृत्यु...

कोरोनाको उपचारमा रेमडेसिभिर औषधिको प्रयोग गर्न अमेरिकाले दियो अनुमति

काठमाडौं – अमेरिकाले कोरोना भाइरसको उपचारमा रेमडेसिभिर औषधिको प्रयोग गर्न अनुमति दिएको छ । शुक्रबार अमेरिकाको खाद्य तथा औषधि मन्त्रालय (एफडीए)ले अमेरिकी कम्पनीले बनाएको यो औषधि आपतकालीनरुपमा प्रयोगको लागि अनुमति...

चीन माथि प्रतिबन्ध लगाउन सकिन्छः ट्रम्प

काठमाडौँ – अमेरिका राष्ट्रपति डोनल्ड ट्रम्पले चीनमाथि प्रतिबन्ध लगाउनेबारे विचार गरिरहेको बताएका छन् । ‘कोरोनाभाइरस संक्रमण रोक्नमा चीनको असफलतालाई मध्यनजर गर्दै यसमा अमेरिकी प्रतिबन्धको सम्भावनालाई अस्विकार गर्न सकिँदैन ।’ उनले...

उत्तर कोरियाली नेता किम २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिए

काठमाडौं – उत्तर कोरियाली नेता किम जोङ्ग उन २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिएका छन् । उनको स्वास्थ्यसँग जोडेर विभिन्न अड्कलबाजी भइरहेको बेला किम जोङ्ग उन एक रासायनिक मलको कारखाना उदघाटन...

भारतमा २ साताका लागि लम्बियो ‘लकडाउन’

काठमाडौं – भारतले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि लगाएको लकडाउन मे १७ सम्म लम्ब्याउने निर्णय गरेको छ । शुक्रबार भारतको गृहमन्त्रालयले दुई साताको लागि लकडाउन बढाइएको बताएको हो । यसअघि...

भारतमा एकै दिन झण्डै २ हजार कोरोना संक्रमित थपिए, ७३ जनाको मृत्यु

काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका झण्डै दुई हजार संक्रमित थपिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार बिहान ८ बजे सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतभर...

विश्वभर कोरोनाः संक्रमितको संख्या ३३ लाख नाघ्यो, २ लाख ३४ हजार भन्दा धेरैको मृत्यु

काठमाडौँ – विश्वभर कोरोना संक्रमितको संख्या ३३ लाख नाघेको छ । वल्ड्रोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार संसारभर यो भाइरसबाट ३३ लाख ८ हजार ५ सय ३ जना संक्रमित भेटिएका छन् ।...

अमेरिकाको अर्थतन्त्र ३० प्रतिशतको हाराहारीमा खुम्चिने अनुमान

वासिङ्टन – विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र रहेको संयुक्तराज्य अमेरिकाको चालू आर्थिक वर्षको दोस्रो चौमासिक (अप्रिलदेखि जुन महिनासम्म)मा ३० प्रतिशतको हाराहारीमा अर्थतन्त्र खुम्चिने अनुमान गरिएको छ । अमेरिकी केन्द्रीय बैंकको स्रोतलाई...

मलाई राष्ट्रपति बन्न नदिन चीनले जे पनि गर्न सक्छः ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले आफूलाई राष्ट्रपति बन्नबाट रोक्न जे पनि गर्न सक्ने बताएका छन् । रोयटर्सलाई दिएको अन्तर्वार्तामा ट्रम्पले चीनले आफूलाई दोस्रोपटक अमेरिकाको राष्ट्रपति बनेको हेर्न नचाहेको...

भारतको केरलामा मास्क नलगाई सार्वजनिक स्थलमा हिड्ने व्यक्तिलाई ५ हजार जरिवाना

काठमाडौं – भारतको केरला राज्यमा अवस्थित वयानाद प्रहरीले मास्क नलगाई सार्वजनिकस्थलमा हिँड्ने कुनै पनि व्यक्तिलाई ५ हजार रुपैयाँ जरिवाना गरिने जनाएको छ । केरलाको वयानाद प्रहरी प्रमुखले बुधबार सो जानकारी...

बेलायती प्रधानमन्त्री जोनसनलाई पुत्र लाभ

काठमाडौँ – बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई पुत्रलाभ भएको छ । उहाँकी श्रीमती क्यारी साइमण्डस्ले बुधबार छोरा जन्माएको जानकारी दिइएको छ । प्रधानमन्त्री जोनसनका प्रवक्ताले बुधबार सो कुराको जानकारी दिएको बेलायती...