विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ८४ हजार नजिक, संक्रमितको संख्या झण्डै ४२ लाख

काठमाडौं – विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २ लाख ८४ हजार नजिक पुगेको छ ।
वल्ड्रोमिटर्सको पछिल्लो तथ्याङ्कअुनसार यो भाइरसबाट ज्यान गुमाउनेको संख्या २ लाख ८३ हजार ८ सय ६८ जना रहेको छ । कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा मात्रै ८० हजार भन्दा बढीको मृत्यु भएको छ, भने १३ लाख ६७ हजार भन्दा धेरै संक्रमित भएका छन् । विश्वभर यो भाइरसबाट संक्रमितहरुको संख्या भने ४१ लाख ८१ हजार भन्दा बढी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्