जर्मनीमा जनजीवन सामान्य बन्दै, व्यवसाय र विद्यालयहरु खोल्ने तयारी
काठमाडौं – कोरोनाभाइरसका कारण अस्तव्यस्त बनेको जनजीवनलाई सामान्य तुल्याउन जर्मनीमा यो महिनाभर विभिन्न कार्यहरु अघि बढाइने भएको छ । केही हप्तासम्म लकडाउन भएसँगै देशभरका व्यवसाय र विद्यालयहरु बन्द रहेका छन्...