विश्वमा कोरोनाः संक्रमितको संख्या ४७ लाख पार, ३ लाख १२ हजार भन्दा बढीको मृत्यु
काठमाडौँ – विश्वभर कोरोना संक्रमितको साढे ४७ लाख नाघेको छ । वल्ड्रोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार विश्वभर यो भाइरसबाट ४७ लाख १७ हजार १३ जना संक्रमित भएका छन् । यो भाइरसबाट...