लद्दाखको वास्तविक नियन्त्रण रेखामा फेरि तनाव हुने संकेत, भारतीय सेनाको पोष्ट छेउ नजिकिँदै चिनियाँ सेना
एजेन्सी – भारत र चीनको विवादास्पद सीमा क्षेत्र लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी)मा फेरि तनाव उत्पन्न हुने संकेत देखिएको छ । उक्त क्षेत्रमा चीनले ५ हजार सेना तैनाथ गरेको आरोप...