शैल्यशिखर र मालिकार्जुनमा विद्युतीकरण गरिदिन दुबै पालिका प्रमुखको आग्रह, निर्देशक जोशी भन्छन्,–‘छिटो भन्दा छिटो विद्युतीकरण हुन्छ’
काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाका जनताहरु अझै पनि अध्यारोमा बस्न बाध्य छन् । शैल्यशिखर नगरपालिका भित्र चमेलिया हाइड्रो पावर सहित २ वटा ठूला जलविद्युत आयोजना भएपनि नगरबासीहरु...