हेलम्बुमा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न, खेल र खेलाडीप्रति गाउँपालिका सकारात्मक : उपाध्यक्ष लामिछाने

काठमाडौँ – हेलम्बु गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । हेलम्बु गाउँपालिकाको मेलम्ची भ्याली क्याम्पसमा हेलम्बु गाउँपालिका उपाध्यक्ष अप्सरा लामिछानेको प्रमुख आतिथ्यमामा कार्यक्रम सम्पन्न भएको हो । खेलमा...

कैलारीको हिउँदे अधिवेशनको दोस्रो बैठकमा पाँच विद्येयकको मस्यौदा प्रस्तुत

धनगढी – कैलाली जिल्ला कैलारी गाउँपालिकाको आर्थिक बर्ष २०७९/०८० को हिउँदे (विधेयक) गाउँसभा अधिवेशनको दोस्रो बैठकमा पाँच विद्येयकको मस्यौदा प्रस्तुत गरिएको छ । गाउँपालिका अध्यक्ष राजसमझ चौधरीको अध्यक्षतामा विहिबार बसेको...

काठमाडौँका मेयर बालेन शाहसँग जरिबाना नअसुल्न सर्वाेच्च अदालतकाे अन्तरिम आदेश

काठमाडौँ  – सर्वोच्च अदालतले काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग चुनावी खर्च विवरण नबुझाएकोमा तत्काल जरिबाना असुल नगर्न अन्तरिम आदेश दिएको छ । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, आनन्दमोहन भट्टराई,...

दार्चुलाको लेकम-२ मा रहेको खयाँ पिपल चौतारी जीर्ण बन्दै, पुनर्निर्माण गर्न स्थानीयको माग

दार्चुला – दार्चुलाको लेकम गाउँपालिका वडा नं. २ मा रहेको खयाँ पिपल चौतारी जीर्ण बन्दै गएको छ । कुणीबाट लाली क्षेत्रका गाउँवस्ती जाने बाटोमा रहेको उक्त चौतारी विश्राम स्थलको रुपमा...

कैलाली भिजन स्कुलको १८ औँ वार्षिकोत्सव सम्पन्न

कैलाली – गौरीगंगा नगरपालिका वडा नं-६,कठौती,कैलालीमा रहेको कैलाली भिजन स्कुलको १८ औँ वार्षिकोत्सव विविध सांस्कृतिक कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ। स्कुलका प्र.अ.ध्वज बहादुर बोगटिको सभापतित्वमा भएको  कार्यक्रमका प्रमुख अतिथि...

गौरीगंगामा सामुदायिक वनमा व्यवस्थापन गर्ने भन्दै राखिएका गाईगोरु मेरेका भेटिए

मसुरिया – कैलालीको गौरीगंगा नगरपालिकामा मरेका गाई गोरु भेटिएका छन् । गौरीगंगा नगरपालिका–७ को सुनपाल सामुदायिक वनमा व्यवस्थापन गर्ने भन्दै राखिएका छाडा गाईगोरु मरेको भेटिएका हुन् । गौरीगंगा नगरपालिकाका नगर...

दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लछुमन गुरूङको निधन

काठमाडौँ – दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लछुमन गुरूङको निधन भएको छ। शुक्रबार बिहान उनको निधन भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। बिहीबार मुटुमा दुखाइ बढेपछि उनलाई जिल्ला सदरमुकाममा रहेको...

अछामको पञ्चदेवल विनायक नगरपालिकामा फागुन ७ र ८ गते निःशुल्क स्वास्थ्य शिविर हुने

काठमाडौँ – अछामको पञ्चदेवल विनायक नगरपालिकामा फागुन ७ र ८ गते निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । काठमाडौ मेडिकल कलेज काठमाडौको प्राबिधिक सहयोगमा २० जना विशेषज्ञ चिकित्सकहरु (डाक्टर )को...

धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाको रातो कार्पेटमा सलामी

काठमाडौँ – कैलालीको धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले विद्यार्थीबाट सलामी लिएर राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समुद्घाटन गरेकी छन् । उपमहानगरपालिका वडा नम्बर ८ स्थिति धनगढी नमुना प्राविधिक विद्यालयको प्राङगणमा आइतबारबाट...

दार्चुलाको लेकममा विद्युत विस्तारको क्रममा कामदारलाई स्थानीयको ज्यान मार्ने धम्की, ठेकेदार कम्पनीले गुहार गरे सुरक्षा निकायलाई

काठमडौँ – दार्चुलाको लेकम गाउँपालिकामा विद्युत् विस्तारको क्रममा स्थानीयहरुले ठेकेदारलाई दुख दिने गरेको ठेकेदार कम्पनीले आरोप लगाएको छ । लेकम गाउँपालिका वडा नं. १ सर्मोलीका स्थानीयहरुले टेक्टरको सिसा भाच्ने, ईन्डिकेटर...

बैतडीको दशरथ चन्द नगरपालिकामा आज सार्वजनिक विदा

बैतडी – शहीद दिवसको अवसरमा बैतडीको दशरथचन्द नगरपालिकले आज सार्वजनिक बिदा दिइएको छ। नगरप्रमुखस्तरीय निर्णयबाट शहीद दिवसको अवसरमा आज नगर क्षेत्रभित्र रहेका सम्पूर्ण सरकारी कार्यालय, गैर सरकारी निकाय, शिक्षण संस्था...

कैलालीको गौरीगंगा नगरपालिका- ६स्थित बनबेहडामा निशुल्क आँखा शिबिर सम्पन्न

कैलाली – कैलालीको गौरीगंगा नगरपालिका ६-स्थित आधारभूत स्वास्थ्य केन्द्र बनबेहडामा निशुल्क आँखा शिबिर आइतबार सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी गौरीगंगा उपशाखाको आयोजना,च्यारिटी हेल्थ फाउन्डेसन नेपाल,धगगढी नेत्रालय प्रा.लि.को प्राविधिक...