जिल्ला स्तरीय कृषक उन्नत हार्भेष्ट क्षती न्युनिकरण तथा कृषि यान्त्रिकरण सम्बन्धि तालिम सम्पन्न

बझाङ – उन्नत प्रबिधि,प्राथमिक प्रशोधन,पोष्ट हार्भेष्ट क्षती न्युनिकरण तथा कृषि यान्त्रिकरण सम्बन्धि जिल्ला स्तरीय कृषक तालिम सम्पन्न भएको छ । प्रधानमन्त्रि कृषि आधुनिकिकरण परीयोजना परियोजना कार्यान्वयन इकाइ बझाङको आयोजना बैशाख...

काठमाडौँ महानगरका विद्यालयले नेपालीपन झल्किने नाम राख्नुपर्ने, विदेशी विद्यार्थी भए मात्रै ‘इन्टरनेशनल’ जोड्न पाइने

काठमाडौँ – काठमाण्डौ महानगरपालिकाले विद्यालयको नाम र चिह्नमा एकरुपता ल्याउने भएको छ। महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ मार्फत् महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित विद्यालयको नाम र चिह्नमा एकरुपता ल्याउन लागेको...

गोकुलेश्वर अस्पतालका स्वास्थकर्मीले १ वर्षको तलब भत्ता पाएनन्, नगरपालिका भन्छ – बजेट छैन

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकाले कर्मचारीको तलब भत्ता दिएको छैन । २०७९ असार मसान्तमा पाउनुपर्ने तलबभत्ता अझै पनि नदिएको तत्कालिन कर्मचारीले गुनासो गरेका छन् । गोकुलेश्वर अस्पतालमा काम गर्ने स्वास्थ्यका...

काठमाडौं महानगरले फोड्यो विद्यार्थी युनियनले लगाएको ताला

काठमाडौँ – कम्युनिस्ट क्रान्तिकारी विद्यार्थी युनियन (क्रान्तिकारी) ले संस्थागत विद्यालय शाखामा लगाएको तालाबन्दी काठमाडौं महानगरपालिकाले फोडेको छ। बिहीबार दिउँसो युनियनले महानगरको संस्थागत विद्यालय शाखामा तालाबन्दी गरेको थियो। बिहीबार साँझै नगर...

जयपृथ्वी नगरपालिकाद्वारा प्रदान गर्ने एमविविएस छात्रवृती महिलाका लागि आवेदन खुला

बझाङ – जयपृथ्वी नगरपालिकाद्धारा प्रदान गर्ने एमविविएस छात्रवृतीका लागी आवेदन खुल्ला,यस गरिरहेको छ।यसर्ष महिलाहरुले मात्रै छात्रवृतीका लागी आवेदन दिन पाउने छन। जयपृथ्वी नगरपालिकाले प्रदान गर्ने एमविविएस छात्रवृतीका लागी आवेदन खुल्ला...

जेष्ठ नागरिक लाई सम्मान स्वरुप कम्मल र फलफूल वितरण

बझाङ – जयपूथ्बी नगरपालिका वडा नं १ द्धारा जेष्ठ नागरिक लाई सम्मान कार्यक्रम गरेको छ । जेष्ठ नागरीक समान कार्यक्रम अन्तर्गत वडा कार्यालयको आर्थिक सहयोगमा जेष्ठ नागरिक लाई सम्मान कार्यक्रम...

महिलाहरुलाई लैङ्गिक हिंसा सम्बन्धि जनचेतनामूलक अभिमुखिकरण कार्यक्रम सम्पन्न

कैलाली – कैलालीको गौरीगंगा नगरपालिका वडा १ को आर्थिक सहयोगमा स्थानिय स्काउट कार्यालय गौरिगंगा नगरपालिका कैलालीको आयोजनामा महिलाहरुलाई लैङ्गिक हिंसा सम्बन्धि जनचेतनामूलक अभिमुखिकरण तीन दिने कार्यक्रम सम्पन्न भएको छ ।...

गौरीगंगा मेयर कप जारी : आज सम्पन्न खेलमा बर्दगोरीया र आयोजक गौरीगंगा विजय

कैलाली –  कैलालीको गौरीगंगा नगरपालिकाको चौथो स्थानीय तह स्तरीय गौरीगंगा मेयर कप २०८० फुटबल प्रतियोगितामा जारी रहेको छ । मंगलबार भएक दुई खेलमा पुरुष तर्फ बर्दगोरीया गाउँपालीका र लम्कीचुहा बिच...

अपिहिमालमा ‘अपि वेश क्याम्प भ्रमण सप्ताह २०८०’ मनाइदै, प्राकृतिक तथा धार्मिक सम्पदाहरुको संरक्षण गर्ने मुख्य उद्देश्य

काठमाडौँ – दार्चुलाको अपिहिमाल गाउँपालिकाले अपि वेश क्याम्प भ्रमण सप्ताह २०८० कार्यक्रमको आयोजना गरेको छ । बैशाख १४ गते देखि २१ गते सम्म भ्रमण सप्ताह मनाइने गाउँपालिकाले जनाएको छ ।...

आफ्ना वाचा पुरा गर्दै हेलम्बुका अध्यक्ष शेर्पा, सिभिल इन्जिनियरिङको पढाई निःशुल्क हुने

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा सिभिल इन्जिनियरिङको पढाई निःशुल्क हुने भएको छ । काठमाडौँबाट नजिक तर ग्रामीण क्षेत्र हेलम्बुमा कक्षा ९ देखि कक्षा १२ सम्म ४ वर्षे डिप्लोमा इन्जिनियरिङको पढाइ...

सवारी दुर्घटनामा परेका कीर्तिपुर नगरपालिका-४ का वडा अध्यक्ष अधिकारीको मृत्यु

काठमाडौँ  – कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको मृत्यु भएको छ। सवारी दुर्घटनामा परेका अधिकारीको काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उपमेयर शुभलक्ष्मी शाक्यले...

चौथो गौरीगंगा मेयर कप महिला तथा पुरुष फुटबल प्रतियोगिता २०८० को तयारी पुरा

कैलाली – कैलालीको गौरीगंगा नगरपालिकामा भोलि आइतबार देखि स्थानीय तह स्तरीय महिला तथा पुरुष मेयर कप फुटबल हुने भएको छ । भोलि आइतबार बैशाख १० गते देखि १७ गते सम्म...