दोगडाकेदार गाउँपालिका : गाडी किन्ने पैसाले एम्बुलेन्स खरिद
केही स्थानीय तहका जनप्रतिनिधि लाखौं मूल्यका गाडी किन्ने होडबाजी चलिरहेका बेला बैतडीको दोगडाकेदार गाउँपालिका अध्यक्षले गाडी किन्ने पैसाले एम्बुलेन्स खरिद गर्नुुभएको छ । गाउँपालिकामा एम्बुलेन्स नहुँदा बिरामीहरु मर्कामा परेको देखेपछि...