नवलपुर आईपुगेका १६ पैदल यात्रीलाई गाउँपालिकाले उद्धार गर्यो
सुशील सुवेदी सिन्धुपाल्चाेक – काठमण्डौबाट पैदल हिँडेर ईन्द्रावती गाउँपालिकाको नवलपुर आईपुगेका १६ पैदल यात्रीलाई गाउँपालिकाले उद्धार गरेको छ ।बुधबार विहान हिँड्दै नवलपुर आईपुगेका चौतारा साागाचोक गढी नगरपालिकाका १० जना र...