मेलम्ची नगरपालिकामा दिर्घरोगीहरुलाई निःशुल्क औषधि वितरण सुरु

सुशील सुवेदी
सिन्धुपाल्चोक – मेलम्ची नगरपालिकाले दिर्घरोगीहरुलाई निशुल्क औसधि वितरण सुरु गरेको छ । बुधबार मेलम्ची नगरपालिका–७ बाट दीर्घरोगका औषधी सेवन गर्ने नागरिकलाई निशुल्क औषधी वितरण गरिएको नगर प्रमुख डम्वर अर्यालले जानकारि दिए ।
लकडाउनको समय लम्विए सँगै नियमित औषधी सेवन गर्नेलाई असहज भएको गुनासो वढेसँगै औषधी वितरण सुरु गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले नगर भित्रका सुगर, प्रेसर, वाथरोग, कलेजेको विरामी, मृगौला, मुटु रोगको औषधी वितरण गरिएको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्