क्वारेन्टाइन व्यवस्थापनमा नगरपालिकाले गरेको अनियमितताबारे एक हुन अनेरास्ववियुको आह्वान
गणेशसिँह धामी दार्चुला – शैल्यशिखर नगरपालिकाको अनियमितताबारे सबैले आ–आफ्नो ठाउँबाट आवाज उठाउन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले आह्वान गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै अनेरास्ववियुले सो आह्वान...